काठमाडौंका सबै वडामा भेरोसेल खोप लगाइँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजबाट सबै वडाहरुमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजबाट तोकिएका वडाहरुको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन हुन लागेको हो। पहिलोमात्र छुट भएका ५० वर्ष वा सोभन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ। यी हुन् खोप प्रदान गर्ने केन्द्रहरु  

सम्बन्धित सामग्री

ललितपुरमा आजबाट १८ बर्ष माथिका सबैलाई भेरोसेलको पहिलो डोज खोप लगाइँदै

ललितपुर जिल्लामा आजबाट कोरोना भाइरसविरुद्धको खोप लगाइने छ। जिल्ला अन्तर्गतका खोप केन्द्रमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइने छ।

जुम्लाका ४१ हजार नागरिकलाई खोप लगाइँदै

जुम्लाका ४२ हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाइँदै छ । आगामी असोज ९ गतेबाट संक्रमणबाट जोगिनका लागि जुम्लामा १८ वर्ष माथिका ४१ हजार ६ सय ७६ जनालाई भेरोसेल खोप लगाउने तयारी भइरहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।उनका अनुसार जुम्लाको कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने निर्देशनअनुसार १८ वर्ष माथिका ४१ हजार […]

बैतडीका प्रत्येक वडामा भेरोसेल खोप लगाइँदै

बैतडी : बैतडीमा आज (आइतबार) देखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।जिल्लामा ८४ वटा वडा रहेका छन्। ठूलो वडामा आवश्यकताअनुसार खोप केन्द्र विस्तार गरिने बताइएको छ।  उक्त खोप अभियान साउन २१ गते सम्म सञ्चालन हुने  स्वास्थ्य कार्यालयले जनाएको छ। ५५ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई खोप लगाइने छ भने विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्याप

ललितपुर महानगरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

१५ साउन, काठमाडौं । ललितपुरम हानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ । साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको […]

काठमाडौंमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदै

काठमाडौं। काठमाडौंमा आजदेखि खोप लगाउन छुटेकालाई फेरि भेरोसेल खोप लगाइँदैछ। पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागिएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जान महानगरले अनुरोध गरेको छ। खोप प्रत्येक वडामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

काठमाण्डौ उपत्यकामा ५० वर्षभन्दा माथिकालाई भेरोसेल खोप लगाइँदै

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ ।  स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप लगाइनेछ ।  काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ...

आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइँदै

यस्तै, फरक क्षमताका व्यक्तिहरुलाई पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।

भोलिदेखि धरानमा भेरोसेल खोप लगाइँदै, साउन १४ देखि जानसेन खोप

धरानमा कोरोना विरुद्धको भेरोसेल खोप र जोन सन खोप लगाइने भएको छ । ५५ वर्ष वा सो भन्दा माथिकाको लागि भोलि (सोमबार)देखि चिनियाँ भेरोसेल खोप लगाइने भएको हो । उपमहानगरपालिकामा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा धरानका ७ स्थानमा खोप केन्द्र तोकिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार धरान स्वास्थ्य चौकी छाता चौकमा वडा नं. १, २, ३, १०, १२, र १६ का नागरिक र वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले भिसा र पासपोर्टको आधारमा सक्नेछ भने पाँचकन्या स्वास्थ्य चौकी ठिंगाबारीमा

आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् खोप लगाउन पाउने समूह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई भेराेसेलकाे पहिलाे मात्रा खाेप लगाइदैछ।

काठमाडौंमा आज र भोलि चिनियाँ खोप लगाइँदै

काठमाडौं, जेठ ३१ । काठमाडौं महानगरपालिकाले आज र भोलि भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य […]