काठमाडौं उपत्यकामा बिहीबारदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप दिइने भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार ५० वर्षमाथिका र खोप दिन छुटेकालाई खोप लगाइनेछ। ५० वर्षभन्दा माथिका नागरिकका लागि काठमाडौंमा महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन् भने अन्य १० वटा नगरपालिकाले सम्भव भएसम्म नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राख्ने गरी खोप कार्यक्रम सञ्चालन […]