काठमाडौं : कोभिड-१९ विरुद्धको मौज्दात खोप सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गरी खोप सकिएकाले खोप अभियान रोकेको जनाएको छ।कार्यालय काठमाडौंले साउन २ गतेसम्म खोप लगाउने कार्याक्रम भनिए पनि अब अर्को सूचना जारी गरेपछि मात्रै खोप अभियान सञ्चालन हुने बताइएकाे छ। सरकारले पछिल्लो पटक कोरोनाविरुद्धको भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथि उमेर समूहका नागरिक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, शिक्षक शिक्षिका, विदेश जान