आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइँदै

यस्तै, फरक क्षमताका व्यक्तिहरुलाई पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।

सम्बन्धित सामग्री

ललितपुर महानगरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

१५ साउन, काठमाडौं । ललितपुरम हानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ । साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको […]

ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउनेछन् । महानगरका अनुसार...

काठमाडौंमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदै

काठमाडौं। काठमाडौंमा आजदेखि खोप लगाउन छुटेकालाई फेरि भेरोसेल खोप लगाइँदैछ। पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागिएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जान महानगरले अनुरोध गरेको छ। खोप प्रत्येक वडामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

काठमाडौंका सबै वडामा भेरोसेल खोप लगाइँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजबाट सबै वडाहरुमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजबाट तोकिएका वडाहरुको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन हुन लागेको हो। पहिलोमात्र छुट भएका ५० वर्ष वा सोभन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ। यी हुन् खोप प्रदान गर्ने केन्द्रहरु

काठमाडौंमा आज र भोलि चिनियाँ खोप लगाइँदै

काठमाडौं, जेठ ३१ । काठमाडौं महानगरपालिकाले आज र भोलि भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य […]

काठमाडौं महानगरका यी ४ केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइँदै

काठमाडौं महानगरपालिकामा आज र भोली  कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम सुरु हुँदैछ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुन सुरु हुन लागेकाे हाे।

कोरोनाविरुद्धको भेरोसेल (१२ तस्बिर)

काठमाडौं । देशका विभिन्न स्थानमा आजदेखि निश्चित उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्षका व्यक्तिलाई यो चिनियाँ खोपको पहिलो मात्रा दिइँदै छ । काठमाडौं महानगरपालिकाका वडा कार्यालयलगायतमा पाँच दिनसम्म खोप लगाइने जनाइएको छ । थप तस्बिर हेर्नोस्-

ललितपुर महानगरले यी स्थानमा लगाउँदैछ चिनियाँ खाेप (सूची)

आजदेखि नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप लगाइँदै छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ । खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको स...

‘स्पुतनिक भी’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं : रुसमा निर्मित कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक भी’ले नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति पाएको छ।औषधि व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगको लागि अनुमति दिइएको हो। नेपालमा यसअघि भारतले निर्माण गरेको कोभिसिल्ड र चीनको भेरोसेल खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो।  अहिले भारतको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइँदै छ।