फिल्म प्रचारका लागि ‘द कपिल शर्मा शो’मा ‘प्रेमगीत ३’को टोली जान लागेको हो?

काठमाडौं : प्रदीप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ आगामी असोज ७ गते रिलिज हुँदैछ। हिन्दी भाषामा समेत रिलिज हुन लागेको यस फिल्मको नेपालसहित भारतमा पनि चर्चा छ। यसैबिच, ‘द कपिल शर्मा शो’ मा नेपाली फिल्म ‘प्रेमगीत ३’ को टिम जाने चर्चा चलेको छ। सामाजिक संजाल र युटयबमा प्रदीप र कपिल शर्माको…

सम्बन्धित सामग्री

जुलाईदेखि बन्द ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र फर्किने

मुम्बई- जुलाईको अन्तिम साताबाट बन्द भएको ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र सानो पर्दामा फर्किने भएको छ । शोका निकटस्थहरूका अनुसार कपिल र उनको टोलीले यो वर्षको अन्त्यसम्ममा मात्र ३ महिनाको ब्रेक लिएर फर्कन चाहेको थियो । तर, कपिलको नयाँ प्रोजेक्टले उनको योजना बिथोलेको छ । श्रोत भन्छन्, ‘जब कपिलले शोबाट ब्रेक लिने निर्णय […]

‘द कपिल शर्मा शो’ मा फेरि फर्कने भए कृष्णा अभिषेक

एजेन्सी । भारतीय कमेडियन कृष्णा अभिषेक चाँडै ‘द कपिल शर्मा शो’ मा फर्किने भएका छन् । ‘द कपिल शर्मा शो’ को यही सिजनमा आफू फेरि एकपटक देखिने कुरा कृष्णा आफैंले भारतीय सञ्चार माध्यमहरुसँगको अन्तर्वार्तामा पुष्टि गरेका छन् । वास्तवमा च्यानलसँगको सम्झौताको विवादका कारण उनले शो छोडेका थिए । अन्तर्वार्तामा कृष्णाले सम्झौतामा रहेको समस्या अहिले समाधान […]

के चन्दु चायवालाले छोडेका हुन् ‘द कपिल शर्मा शो’ ?

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । केही दिनअगाडि कृष्णा अभिषेक र भारती सिंहले शो छोडेको खबर बाहिर आएको थियो । अहिले भने शोमा अर्का कलाकार चन्दु चायवाला अर्थात चन्दन प्रभाकरले छोडेको खबर चर्चामा छ ।चन्दन प्रभाकर शोमा आफ्नो क्यूट अनुहारका कारण दर्शकको प्रिय छन् । उनले गर्ने कमेडीले दर्शकको मन जित्ने गरेको छ । कपिल शर्माले हालै अस्ट्रेलिया टुर गरेका थिए । उस समयको पछिल्ला तीन शोमा कपिलको साथमा प्रभाकर देखिएका थिइनन् । सोही कारण पनि दर्शकले प्

‘श्रीमती’का कारण कपिल शर्मा तनावमा !

काठमाडौं । बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा छन् । उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन् । सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन् । यी अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार भएकी छन् । सुमोनालाई कोरोना संक्रमण भएपछि […] The post ‘श्रीमती’का कारण कपिल शर्मा तनावमा ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुमोनाका कारण कपिल शर्मा तनावमा !

बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा छन् । उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन् । सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन् । यी अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार भएकी छन् । सुमोनालाई कोरोना संक्रमण भएपछि कपिल केही तनावमा देखिएका छन् ।सुमोनाले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिएकी छन् । सुम

‘इन्डियन आइडल’ को ठाउँमा ‘द कपिल शर्मा शो’ प्रसारण

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि टेलिभिजनमा प्रसारण हुने भएको छ । गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १२’ को स्थानमा यो शो प्रसारण हुने भएको हो । शो को पहिलो एपिसोड दर्शकले २१ अगस्टमा हेर्न पाउनेछन् ।पछिल्लो केही दिनदेखि शोको पहिलो गेष्ट अक्षयकुमार रहने समाचार बाहिर आएको थियो । तर अहिले भने शोमा पहिलो गेष्टको रुपमा अजय देवगन देखिने भएका छन् । अजय देवगणको फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ १३ अगष्टमा रिलिज हुँदैछ । सोही कारण पनि उनी गेष्ट बन्न लागेका हुन्

‘द कपिल शर्मा शो’ को प्रोमो सार्वजनिक

एजेन्सी। चर्चित भारतीय टेलिभिजिन शो ‘द कपिल शर्मा शो’ फेरि प्रर्दशनमा आउने भएको छ। आइतबार शो पुनः प्रर्दशनमा आउन लागेको घोषणा भएको थियो भने हाल शो को प्रोमो सार्वजनिक भएको छ। कमेडियन तथा अभिनेता कृष्णा अभिषेकले प्रोमो सार्वजनिक गर्दै टोलीले फेरि शोका लागि तयार रहेको बताए। त्यस्तै शोको प्रोमो शेयर गर्दै अर्चना पूरन सिंहले पनि ‘ड्रीम टिम फेरि आएको’लेखेकी छन्।

फेरि प्रसारण हुँदै 'द कपिल शर्मा शो'

भारतीय कमेडी शो 'द कपिल शर्मा शो'को नयाँ सिजन घोषणा भएको छ। आउँदो जुलाइदेखि शो फेरि प्रसारण हुने भएको हो। कार्यक्रमको नयाँ युनिटमा कलाकार, लेखकदेखि अन्य सदस्य थपिने भएका छन्। गत मार्चमा कपिलले इन्स्टाग्राममार्फत् कलाकार र लेखकका लागि आवेदन आह्वान गरेका थिए। बलिउड हंगामाका अनुसार कार्यक्रम नयाँ फर्म्याटमा प्रस्तुत हुनेछ।…

‘द कपिल शर्मा शो’ बन्द हुने !

भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ । आगामी फेब्रुअरीको मध्येबाट बन्द हुने यो कार्यक्रम फेरी आउँछ या आउँदैन केहि उल्लेख गरिएको छैन । तर, टाइम्स अफ इन्डियाले उक्त कार्यक्रम केहि समयका लागि बन्द गर्न लागिएको जनाएको छ । यो कार्यक्रम सन् २०१८ डिसेम्बरदेखि नियमित रुपमा संचालन भइरहेको थियो । यसलाई कमेडियन कपिल शर्माले चलाउँदै आएका छन् । यो शो भारतिय टेलिभिजन इतिहासमा सबैभन्दा मन पराइएको कार्यक्रम हो । टाइम्स अफ इण्डियाको अनुमानअनुसार कोभिड १९ कै कारण केहि समय यो कार्यक्रम बन्द हु...