‘द कपिल शर्मा शो’ बन्द हुने !

भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ । आगामी फेब्रुअरीको मध्येबाट बन्द हुने यो कार्यक्रम फेरी आउँछ या आउँदैन केहि उल्लेख गरिएको छैन । तर, टाइम्स अफ इन्डियाले उक्त कार्यक्रम केहि समयका लागि बन्द गर्न लागिएको जनाएको छ । यो कार्यक्रम सन् २०१८ डिसेम्बरदेखि नियमित रुपमा संचालन भइरहेको थियो । यसलाई कमेडियन कपिल शर्माले चलाउँदै आएका छन् । यो शो भारतिय टेलिभिजन इतिहासमा सबैभन्दा मन पराइएको कार्यक्रम हो । टाइम्स अफ इण्डियाको अनुमानअनुसार कोभिड १९ कै कारण केहि समय यो कार्यक्रम बन्द हु...