‘द कपिल शर्मा शो’ मा फेरि फर्कने भए कृष्णा अभिषेक

एजेन्सी । भारतीय कमेडियन कृष्णा अभिषेक चाँडै ‘द कपिल शर्मा शो’ मा फर्किने भएका छन् । ‘द कपिल शर्मा शो’ को यही सिजनमा आफू फेरि एकपटक देखिने कुरा कृष्णा आफैंले भारतीय सञ्चार माध्यमहरुसँगको अन्तर्वार्तामा पुष्टि गरेका छन् । वास्तवमा च्यानलसँगको सम्झौताको विवादका कारण उनले शो छोडेका थिए । अन्तर्वार्तामा कृष्णाले सम्झौतामा रहेको समस्या अहिले समाधान […]

सम्बन्धित सामग्री

के चन्दु चायवालाले छोडेका हुन् ‘द कपिल शर्मा शो’ ?

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । केही दिनअगाडि कृष्णा अभिषेक र भारती सिंहले शो छोडेको खबर बाहिर आएको थियो । अहिले भने शोमा अर्का कलाकार चन्दु चायवाला अर्थात चन्दन प्रभाकरले छोडेको खबर चर्चामा छ ।चन्दन प्रभाकर शोमा आफ्नो क्यूट अनुहारका कारण दर्शकको प्रिय छन् । उनले गर्ने कमेडीले दर्शकको मन जित्ने गरेको छ । कपिल शर्माले हालै अस्ट्रेलिया टुर गरेका थिए । उस समयको पछिल्ला तीन शोमा कपिलको साथमा प्रभाकर देखिएका थिइनन् । सोही कारण पनि दर्शकले प्

कृष्णाद्वारा फेरि मामा गोविन्दासँग शो गर्न अस्वीकार

मुम्बई । कमेडियन कृष्णा अभिषेक बलिउड अभिनेता गोविन्दाका भान्जा हुन् भन्ने धेरैलाई जानकारी भएकै कुरा हो । कृष्णा आफैँले पनि ‘द कपिल शर्मा शो’मा यो कुरा पटक–पटक भनेका छन् । तर, यी मामा–भान्जाबीचको सम्बन्ध त्यति प्रगाढ छैन । त्यसैले त जब–जब गोविन्दा शोमा आउँछन्, कृष्णा उक्त शृंखलामा उपस्थित हुँदैनन् । हालसालै...

कपिल शर्मा शोबाट आउट भएकी हुन् सुमोना ?

गत महिना कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत टेलिभिजनमा आफ्नो पुनरागमनको घोषणा गरेका थिए । कपिलले ‘द कपिल शर्मा शो’ का स्टारकास्टसँग सेल्फी सेयर गर्दै लेखेका थिए – ‘पुरानो अनुहारका साथ नयाँ शुरुवात’ । फोटोमा कपिलसँगै कीकू शारदा, भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर र सुदेश लहरी देखिएका थिए । उक्त फोटोमा सुमोना चक्रवर्ती गायब थिइन् । मानिसहरुको अनुमान थियो, सुमोना कपिल शर्मा शोबाट बाहिरिइन् । तर, यसमा कुनै सच्चाई नरहेको बताइएको छ ।शोसँग निकट रहेकाहरूका अनुस