जुलाईदेखि बन्द ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र फर्किने

मुम्बई- जुलाईको अन्तिम साताबाट बन्द भएको ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र सानो पर्दामा फर्किने भएको छ । शोका निकटस्थहरूका अनुसार कपिल र उनको टोलीले यो वर्षको अन्त्यसम्ममा मात्र ३ महिनाको ब्रेक लिएर फर्कन चाहेको थियो । तर, कपिलको नयाँ प्रोजेक्टले उनको योजना बिथोलेको छ । श्रोत भन्छन्, ‘जब कपिलले शोबाट ब्रेक लिने निर्णय […]