‘द कपिल शर्मा शो’ मा आबद्ध भए कृष्णा अभिषेक, भन्छन्, ‘कपिलसँग कुनै विवाद भएको छैन्’

एजेन्सी । ‘द कपिल शर्मा शो’ मा कृष्णा अभिषेक फेरी आबद्ध भएका छन् । उनले आफू र कपिल शर्माबीच कुनै विवाद नभएको भारतीय सञ्चार पिंकभिलालाई बताएका छन् । कपिल शर्मा चाँडै ‘द कपिल शर्मा शो’ नयाँ सिजन लिएर टिभीमा कमब्याक गर्दैछन् । कार्यक्रममा सपनाको भूमिकामा देखिने कृष्णा अभिषेक यस सिजनमा नदेखिने खबर आएको थियो । […]