देउवालाई ओलीको व्यंग्यः डेमोक्रेसीको नयाँ भाष्य स्थापित गर्नुभो

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कै हैसियतमा उभ्याएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले राप्रपाले पनि सरकारलाई समर्थन गरेको तर सरकारमा सामेल नभएको उल्लेख गर्दै कांग्रेसले पनि त्यही बाटो समातेको टिप्पणी गरेका हुन्। सरकारलाई समर्थन गरेकोमा उनले कांग्रेस सभापति […]

सम्बन्धित सामग्री

‘नेपालमा भविष्य छ’ भन्ने सकारात्मक भाष्य स्थापित गरौँ : अर्थमन्त्री डा. महत

काठमाडौँ, ७ मङ्सिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताएका छन् । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज समापन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको जानकारी दिए । “विश्वकै अर्थतन्त्रमा शिथिलता छ, त्यो शिथिलता हामीले […]

कोही पनि राम्रा छैनन् भन्ने भाष्य स्थापित गर्न खोजिँदैछ : उपमहासचिव पुन

काठमाडौँ, ४ भदौ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । पार्टी सम्बद्ध पेसागत जिल्ला समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमाथि बिना कारण हमला भइरहेको बताए । “राम्रो काम गर्दा पनि सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ, हामी सबै घेरा […]

सभामुखको निष्पक्षतामाथि उठ्यो प्रश्न, एमालेतिर ढल्किएको आरोप

एमालेले भनेजस्तो भाष्य स्थापित गर्न खोजिएको भन्दै रास्वपा र राप्रपाले सभामुखको भूमिकामा असन्तुष्टि जनाएका थिए । सभामुख घिमिरेमा आफू जन्मेको र हुर्किएको पार्टीप्रति लगाव देखिएको सत्तारुढ दलका सांसद बताउँछन् ।

कांग्रेसको विश्वासको मत दिने निर्णयले नयाँ भाष्य स्थापित : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकोमा लोकतन्त्रमा नयाँ भाष्य स्थापित भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले दाहालाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति धन्यवाद दिदै त्यसले नेपाली राजनीतिमा नयाँ मान्यता स्थापित भएको बताउनु भएको हो । ओलीले कांग्रेसले […]

एमाले दस्तावेजमा ओलीले स्थापित गर्न चाहेको तीन भाष्य

७ असोज, काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन असोज १५–१७ सम्म गोदावरीमा आयोजना हुँदैछ । उक्त विधान महाधिवेशनमा प्रस्तुत गर्ने गरी पार्टीले ६९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको मस्यौदा छलफलमा ल्याएको छ । दस्तावेज भनेको भाषिक लालित्य नभएर सिङ्गो पार्टी र देशलाई अगाडि बढाउने भिजनसहितको तत्कालीन र रणनीतिक दिशानिर्देश हो । भनिन्छ– गल्ती स्वीकार […]