नेपालमा केही हुँदैन भन्ने होइन, गरे हुन्छ भन्ने भाष्य स्थापित गर्नुपर्छः पूर्वअर्थमन्त्री पुन

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपालमा केही हुँदैन भन्ने होइन, गरे हुन्छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बताएका छन्। माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थामा सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरूसँग सुझाव लिएको छ। सोही कार्यक्रममा बोल्दै प्रमुख वक्ता विभाग प्रमुख पुनले यस्तो बताएका हुन्। कार्यक्रममा […]

सम्बन्धित सामग्री

न्यायाधीशले जे गरे पनि हुन्छ भन्ने हुँदैन

सर्वोच्च अदालतमा प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको अवकाशको समय अब केही दिन मात्र बाँकी छ। ६५ वर्ष उमेर हदका कारण आगामी साउन २० मा उनी अवकाश हुँदैछन्। यतिबेलासम्म संवैधानिक परिषद्मार्फत टुङ्गो लगाउनुपर्ने नयाँ प्रधान न्यायाधीशको अहिलेसम्म टुंगो लागेको छैन। यता जिल्ला र उच्च अदालतमा पनि न्यायाधीशको रिक्त अवस्था रहेको छ। उच्च अदालतमा ४२ जना र जिल्ला […]

‘नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन’

काठमाडौं– गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे । अपराध अनुसन्धान महाशाखाले उनको पासपोर्टबारे सूक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरूले उनलाई गृहमन्त्री बनाएका छन् ।  ‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। […]

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान

काठमाडौं, असोज ४ । सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्। डेंगी संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे बिरामीको […]

गठबन्धन टुट्दैन र तोड्नु हुँदैन : प्रधानमन्त्री देउवा

चितवन- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । उनले भने, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।” नेपाली कांग्रेस चितवनद्वारा आज यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे। गठबन्धन […]

बजेट कार्यान्वयन हुँदैन कि भन्नेमा आशङ्का नगरौँ : अर्थमन्त्री शर्मा

काठमाडौँ । सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तुत गरिएका विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशङ्का नगर्न आग्रह गरे । बजेट भनेको बहु आयामिक विषय भएको बताउँदै अर्थमन्त्रीले भने, ‘बजेट गाउँको बाटो […]

नेपाललाई श्रीलङ्का बनाउने रहर पूरा हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलङ्काको आर्थिक अवस्था तुलना हुन नसक्ने बताएका छन् । नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कतिपयलाई नेपाललाई श्रीलङ्का बनाउने रहर समेत रहेको जिकिर गरे । उनले भने ‘कतिपयलाई रहर छ, नेपाललाई श्रीलङ्का बनाउने । तिनको सपना पूरा हुँदैन । तुलना नहुने कुरामा तुलना गर्दै आज […]

अहिलेको संविधान हटाउने कल्पना समेत हुँदैन : नेम्वाङ

इलाम- संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको संविधान हटाउने कल्पनासमेत गर्न नसकिने बताएका छन् । गृह जिल्ला इलाममा बिहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गरे । ‘यो संविधान लरतरो रुपमा हटाउने कल्पना समेत हुँदैन,’ नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने, ‘संविधान फेर्ने चासचुस चर्चा हुँन थालेको छ, त्यस्तो […]

चुनाव हुँदैन भन्नु कुप्रचार मात्र हो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आमनिर्वाचनलाई निर्धारित समयमै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। १४औं गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले चुनाव हुँदैन र गराइँदै भन्ने दुश्प्रचारको भ्रममा नपर्न आह्वान गरे ।‘यतिबेला चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन्, उनले भने।