कांग्रेसको विश्वासको मत दिने निर्णयले नयाँ भाष्य स्थापित : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकोमा लोकतन्त्रमा नयाँ भाष्य स्थापित भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले दाहालाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति धन्यवाद दिदै त्यसले नेपाली राजनीतिमा नयाँ मान्यता स्थापित भएको बताउनु भएको हो । ओलीले कांग्रेसले […]

सम्बन्धित सामग्री

देउवाको पक्षमा मत दिने माधवसहित २२ जनालाई स्पष्टीकरण सोध्ने एमालेको प्रस्ताव

एमालेले पार्टी निर्देशनविपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएको हो । एमालेका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार बैठकमा २२ सांसदलाई तत्काल कारबाही गर्नुपर्छ भन्दै अध्यक्ष ओली पक्षीय नेताहरुले होहल्ला गरेका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्ने प्रावधान पनि रहेकाले सोही बाटो अवलम्बन गर्ने धा