३१ भदौ, काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले साउदी अरबको रियादमा जारी आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले पुरुष १०९ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघले जनाएको छ । सागरले स्न्याचतर्फ १२८ केजी, क्लिन एण्ड जर्कमा १६३ केजी र समग्रमा २९१ केजी भार […]