भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य

एसियाली खेलकुदमा सहभागी हुन भारोत्तोलन टोली आज चीनको हाङझाउ सहर जाँदै छ । नेपालले भारोत्तोलनमा पहिलो खेल ३० तारिखमा खेल्नेछ । यस दिन नेपाल प्रहरीकी टीकामाया गुरुङले महिलातर्फ ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा...

सम्बन्धित सामग्री

भारोत्तोलनमा विशालसिंहको तीन राष्ट्रिय कीर्तिमान

विशालसिंह विष्टले क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे।...

पौडीमा एकै दिन ७ राष्ट्रिय कीर्तिमान

पाेखरा – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी तर्फ ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। साथै आफ्नै कीर्तिमान सुधारका हिसाबले कुल १३ कीर्तिमान कायम भए। पौडीको ४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान कायम हुँदा १०० मिटर बटरफ्लाईमा तीन, महिला १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेष्टस्ट्रोकमा १, पुरुष ५० मिटर […]

नवौं राष्ट्रिय खेलकुद: पौडीमा कीर्तिमान नै कीर्तिमान

पोखरा: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पौडी प्रतियोगितामा आज तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा आज १३ कीर्तिमान भंग भएका छन्। ४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिाल १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २००…

हर्डल्समा जयरानीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ – नेपाल आर्मीकी जयरानी थारुले ४४ औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको दोस्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। जयरानीले छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग […]

दुर्गामानको राष्ट्रिय कीर्तिमान

दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजी मुनि तौलसमूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुन् । प्रतियोगितामा राजाराम सिलवाल दोस्रो भए ।राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो भए । उनले ६०

नासिरको अर्काे राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याहया हुसैनले २४औं राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगितामा अर्काे कीर्तिमान बनाएका छन् । पहिलो दिन पुरुष २ सय मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका नासिरले शुक्रबार २ सय मिटर मिड्लेमा साय हम्जा शाहको नाममा रहेको कीर्तिमानलाई भंग गरेका हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दुरी २ मिनेट १६.२४ […]

नासिरको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याहया हुसैनले २४औं राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टायलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दूरी २ मिनेट ००.९२ सेकेन्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको २ मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । नासिरले हितमा उक्त टाइमिङ […]

भारोत्तोलनमा गणेशको राष्ट्रिय कीर्तिमान

नेपाल प्रहरीका गणेश रानाभाटले २४औँ पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राखेका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एन्ड जर्कमा १०१ केजी भार वहन गर्दै कीर्तिमान...

ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा […]

ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं: टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी हुन्। टोकियोमा आज बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा ६१६.८ अंक बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्। हिजोबाट औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट…