कार्यक्रमका सहभागी जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताए। उनले अहिलेको समयमा जनचेतनाको कमिका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गरे।
जेन-जी आन्दोलनपछिको फरक राजनीतिक परिदृश्यमा ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। राष्ट्रिय सभाको चुनावबाट पुरानै दल नेपाली कांग्रेस र नेकपा (एमाले)सहितको गठबन्धनका कारण जित निश्चितजस्तै छ। त्यसबाट के देखिन्छ भने २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमार्फत जुनसुकै दलले सरकार बनाए पनि आपसी सहकार्यबिना कानुन बनाउन सहज हुनेछैन। संविधानले राष्ट्रिय सभालाई स्थायी सदनका रूपमा व्यवस्था […]
प्रदेश समितिले झापाका पुराना नेता शिवाकोटीको नाम एक नम्बरमा राखेर सिफारिस गर्नु अघि नै धनकुटाका थापालाई कांग्रेस केन्द्रले उम्मेदवार बनाउने तयारी गरिसकेको थियो।
रास्वपाका सभापति रवि लामिछानेले अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने बताएका छन् । बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने लडाइँ बाँकी रहेको बताए । उनले भने, ‘अब हामीले आफ्नो भविष्य आफैँले […]
२४ पुस, काठमाडौं । तामाङ भाषालाई फागुनसम्म गुगल अनुवादमा लैजाने तयारी भएको छ ।
तामाङ अनुवाद टोलीका संयोजक अमृत योन्जन-तामाङका अनुसार फागुनभित्र तामाङ भाषालाई गुगल अनुवाद प्रणालीमा लैजाने तयारी भइरहेको छ ।
यसका लागि एक लाख वाक्य …
२४ पुस, वासिङ्टन ।अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अर्को हप्ता डेनमार्कका अधिकारीहरूसँग भेट गरी ग्रिनल्यान्डप्रति अमेरिकाको चासोबारे छलफल गर्ने योजना बनाएको बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रणनीतिक आर्कटिक टापु ग्रिनल्यान्ड नियन्त्रणमा लिनुपर्ने धारणा दोहोर्याइरहेका बेला …