जब देउवाले काठमाडौं–४ को टिकट नैनसिंह महरलाई दिए …

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको टिकट वितरणमा संलग्न महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुबैको चाहना थियो, अर्थविद् स्वर्णिम वाग्लेलाई जसरी पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने । सक्रिय राजनीति गर्न विश्व बैंकको जागिर छाडेर आएका स्वर्णिमको नाम चितवन क्षेत्र नम्बर १ बाट सिफारिस पनि भएको थियो । यो क्षेत्रबाट अर्का अर्थविद् एवं राष्ट्रिय योजना […]

सम्बन्धित सामग्री

प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छः नैनसिंह महर

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरण गर्दा पार्टी गम्भीर बन्नुपर्ने बताएका छन्। राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा महरले पार्टीले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी युवालाई अगाडि सार्नुपर्ने बताएका हुन्।