सर्वोच्चको आदेशपछि स्थानीय तथा प्रदेशमा समायोजित ३४ अधिकृत सङ्घमा समायोजन

काठमाडौँ । स्थानीय तथा प्रदेशमा समायोजित ३४ जना अधिकृतहरूलाई सङ्घमा समायोजन गरिएको छ ।  संघ रोजेकोमा जवर्जस्ती प्रदेश र स्थानीयमा पठाएको भन्दै दायर रिटमा सर्वोच्चको आदेशपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा समायोजन भएका ३४ शाखा अधिकृतहरूलाई सङ्घमा पदस्थापन गरी विभिन्न निकायमा खटाएको हो । जसमध्ये आधा भन्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको […]

सम्बन्धित सामग्री

बागमती प्रदेशमा भाडा समायोजन ढिलाइ

हेटौडा, साउन २। पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीकासाधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर सोमबारदेखि लागु हुने गरी घटाइसकेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशभित्र अन्तर पालिकामा चल्ने […]

समायोजन भएर पनि संघअन्तर्गत कार्यरत कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका तर अझै पनि संघअन्तर्गतकै स्वास्थ्य संस्थामा काम गरिरहेका स्वास्थ्यकर्मीको विवरण संकलन गर्न थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएका तर संघमातहतका निकायमा नै काम गरिरहेका कर्मचारीको विवरण संघअन्तर्गतका विभाग, महाशाखासँग मागेको हो। संघमा समायोजन भएका तर स्थानीय तह या प्रदेशमा कामकाजको लागि पठाउन सकिने कर्मचारीको विवरणसमेत मन्त्रालयले विभाग र महाशाखासँ मागेको छ। सचिवस्तरीय निर्णय गरी मन्त्र

स्थानीय तहमा सातौं तह कायम गरेर खटाउन इन्जिनियर्स एशोसिएशनको माग

३० साउन, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशन मधेश प्रादेशिक केन्द्रले १० बुँदे मागसहित कर्मचारी समायोजन गरेर प्रदेशमा खटाउँदा सातौ तह कायम गरेर पठाउन माग गरेको छ । मधेश प्रदेश प्रादेशिक केन्द्रका सभापति ई‍. गौरी पण्डित र सचिव ई.रामनारायण यादवले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै संघीय लोक सेवा आयोगको कार्यालयबाट स्थानीय तहका लागि छैठो तहमा इन्जिनियर्स […]

वैशाख ३० भित्र प्रहरी समायोजन गर्न मधेश सरकारको अल्टिमेटम

जनकपुरधाम– मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अध्यादेश ल्याएरै भए पनि प्रदेशमा प्रहरी भर्ना गर्ने चेतावनी दिएका छन् । जनकपुरधाममा बिहीबार नयाँ वर्षको शुभकामना दिने क्रममा मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे स्थानीय चुनावपछि अध्यादेश ल्याएरै भए पनि प्रहरी भर्ना प्रक्रिया अघि बढाउने चेतावनी दिएका हुन् । उनले वैशाख ३० गतेभित्र प्रहरी […]

प्रदेशका कर्मचारीलाई संघमा फर्काउन चलखेल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नयाँ नेतृत्व फेरिएसँगै प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई संघमा फर्काउन कसरत भइरहेको स्रोतको दाबी छ। समायोजन सम्बन्धी ऐनले दुई वर्षअघि स्थानीय तह र प्रदेशमा पठाइएका कर्मचारीलाई यसरी फर्काउन नमिल्ने व्यवस...

‘रिक्त दरबन्दीमा प्रदेश र स्थानीय तहमा समायोजन भएकालाई अवसर दिनू’

२५ साउन, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तह र प्रदेशमा समायोजन भएका शाखा अधिकृतलाई संघीय निजामती सेवामा समायोजन गर्न लोकसेवा आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । कर्मचारी समायोजनका क्रममा संघमा समायोजन रोजेका ३३ औं ब्याटका १९१ शाखा अधिकृत स्थानीय तह र प्रदेशमा समायोजन भएका थिए । तर लोकसेवा आयोगले संघीय निजामती सेवामै रिक्त […]

एक स्थानीय तहबाट अर्कोमा सरूवा गर्न व्यावहारिक कठिनाइ

स्थानीय तह तथा प्रदेशमा समायोजन गरिएका कर्मचारीलाई सरकारले उपलब्ध गराएको सरूवा सुविधा लागु गर्न व्यवहारिक कठिनाइ उत्पन्न भएको छ।...

कर्मचारी समायोजन : एक तह बढुवा गरेर स्थानीय र प्रदेशमा पठाउने

काठमाडौं : कर्मचारीको व्यापक असन्तुष्टिका कारण स्थानीय तह र प्रदेशमा समायोजन गर्न नसकेको सरकारले अन्ततः एक तह बढुवा गर्ने गरी समायोजन गर्न लागेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय र प्रदेशमा समायोजन भएर जाने कर्मचारीलाई एक तह बढुवा गर्ने गरी ऐन संशोधन गर्ने गृहकार्य सुरु गरेको हो। प्रधानमन्त्री तथा मन्त्रि...