२५ साउन, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तह र प्रदेशमा समायोजन भएका शाखा अधिकृतलाई संघीय निजामती सेवामा समायोजन गर्न लोकसेवा आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । कर्मचारी समायोजनका क्रममा संघमा समायोजन रोजेका ३३ औं ब्याटका १९१ शाखा अधिकृत स्थानीय तह र प्रदेशमा समायोजन भएका थिए । तर लोकसेवा आयोगले संघीय निजामती सेवामै रिक्त […]