३० साउन, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशन मधेश प्रादेशिक केन्द्रले १० बुँदे मागसहित कर्मचारी समायोजन गरेर प्रदेशमा खटाउँदा सातौ तह कायम गरेर पठाउन माग गरेको छ । मधेश प्रदेश प्रादेशिक केन्द्रका सभापति ई. गौरी पण्डित र सचिव ई.रामनारायण यादवले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै संघीय लोक सेवा आयोगको कार्यालयबाट स्थानीय तहका लागि छैठो तहमा इन्जिनियर्स […]