काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तह र प्रदेशमा समायोजन भएका राजपत्रांकित तृतिय अर्थात शाखा अधिकृतलाई संघीय निजामती सेवामा समायोजन गर्न लोक सेवा आयोगलाई अन्तरिम आदेश दिएको छ । कर्मचारी समायोजनका क्रममा संघीय सरकारमा समायोजन रोजेका ३३ औँ ब्याचका एक सय ९१ शाखा अधिकृत स्थानीय तह र प्रदेशमा समायोजन भएकोमा लोक सेवा आयोगले संघीय निजामती सेवामै […]