मल बिना रन्थनिँदै मधेसका किसान

रोपाइँका लागि नभई नहुने रासायनिक मल आउने अझै टुंगो छैन। धान रोपाइँका बेला चाहिने युरिया, डिएपी र पोटास मलको पत्तो नहुँदा मधेसका अधिकांश किसान रोपाइँ गर्न सकेका छैनन्।...

सम्बन्धित सामग्री

गड्यौला मल उत्पादनमा जुट्दै भोजपुरका किसान

रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा जोड दिन भोजपुरका किसान गड्यौला मल उत्पादनमा जुटेका छन् ।

सांसद गैरेको गुनासो- किसान मल किन्न लाइनमा छन्, तर मल छैन

नेकपा एमालेका सांसद ठाकुर गैरेले किसान मल नपाएर लाइनमा बसेको बताएका छन् ।

मल अभाव हुँदा चिन्तामा किसान

सिन्धुपाल्चाेक- सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ। खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन्। ‘खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन। मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ’, इन्द्रावती-१२ का अबिन्द्र दनुवारले दुःखेसो पोखे। उनीजस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान भएका छन्। मल नहाली धान उत्पादन नहुने हुनाले […]

मल नपाउँदा किसान चिन्तित

रुपेन्द्र पटेलरौतहट : रासायनिक मल नपाउँदा धान उत्पादनमा कमी आउने सक्ने भन्दै किसान चिन्तित हुन थालेका छन्।नेपाल सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसक्दा धान उत्पादनमा कमी आउने भएको हो। रौतहटको उत्तरी भेग चन्द्रपुर नपा–२ का किसानले अझै पनि आवश्यक रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्।धानखेतीमा जेनतेन सहकारी संस्थाले थोरै तिनो हाले पनि उखु खेतीमा खाद हाल्न नपाएको रणबहादुर अधिकारी बताउँछन्। यतिवेला मल हाले मात्रै उखु फल्ने गर्दछ। अधिकांश उखु किसानले चाहे जति रासायनिक मल पाएका

मल अभावले किसान मर्कामा

रोपाइँ गर्ने बेला पानी परे पनि मल नपाउँदा रुपन्देहीका किसान निरास बनेका छन् । रोपाइँको चटारो रहेको बेला उनिहरु एक बोरा मलका लागि नेपाल भारत धाइरहेका छन् ।“प्रत्येक वर्ष रोपाइँका बेला मात्र मल अभाव हुन्छ, सरकारले अर्को वर्ष समयमै मल ल्याउने आश्वासन दिन्छ, तर आश्वासनमै सीमित हुन्छ, यस पटक पनि बिना मल रोपाइँ गर्न बाध्य […]

मल अभावले किसान मर्कामा

रोपाइँ गर्ने बेला पानी परे पनि मल नपाउँदा रुपन्देहीका किसान निरास बनेका छन् । रोपाइँको चटारो रहेको बेला उनिहरु एक बोरा मलका लागि नेपाल भारत धाइरहेका छन् ।“प्रत्येक वर्ष रोपाइँका बेला मात्र मल अभाव हुन्छ, सरकारले अर्को वर्ष समयमै मल ल्याउने आश्वासन दिन्छ, तर आश्वासनमै सीमित हुन्छ, यस पटक पनि बिना मल रोपाइँ गर्न बाध्य […]

मल पाइने भएपछि वालिङका किसान खुसी

स्याङ्जा – रासायनिक मलको अभाव खेपिरहेका यहाँका किसान सोमवारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डीएपी) वितरण हुने खबर पाएका किसान खुसी भएका हुन् । लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला सोमवारदेखि मल वितरण हुने भएपछि आफूलाई खुसी लागेको वालिङ–८ की किसान रन्नता बगालेले बताउनुभयो । ‘रोपाइँको बेला हुन लागेको थियो, रासायनिक मल नहुँदा चिन्ता लागे...

मल नपाउँदा किसान निराश

काठमाडौँ,२ असार । धानको बीउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन् । नेपालगञ्ज–१८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बीउ नसप्रिने र उत्पादनमा कमी आउने बताउछन् […]

किसान भन्छन्: सरकार हामीलाई अरु हैन मल देऊ

किसानले मल नपाएपछि नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान सङ्घले आजबाट आन्दोलन सुरु गरेको छ। सरकारलाई मल ल्याउन दबाब दिने उद्देश्यले आज काठमाडौँको रत्नपार्कबाट जुलुस निकाली विभिन्न ठाउँको परिक्रमा गर्दै भोटाहिटी पुगेर सभामा समापन गर्ने सङ्...

रासायनिक मल नपाउँदा किसान आक्रोशित

यहाँ रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १