मल अभावले किसान मर्कामा

रोपाइँ गर्ने बेला पानी परे पनि मल नपाउँदा रुपन्देहीका किसान निरास बनेका छन् । रोपाइँको चटारो रहेको बेला उनिहरु एक बोरा मलका लागि नेपाल भारत धाइरहेका छन् ।“प्रत्येक वर्ष रोपाइँका बेला मात्र मल अभाव हुन्छ, सरकारले अर्को वर्ष समयमै मल ल्याउने आश्वासन दिन्छ, तर आश्वासनमै सीमित हुन्छ, यस पटक पनि बिना मल रोपाइँ गर्न बाध्य […]

सम्बन्धित सामग्री

मल भन्सारमा, किसान मर्कामा

सिन्धुपाल्चोक, साउन ७ । ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उखान चरितार्थ भएको छ, सिन्धुपाल्चोकका किसानका लागि । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका—२ स्थित तातोपानी नाकामा करिब दुई महिनादेखि रासायनिक मल थन्किएर बसेको छ । यता कृषकहरूले यो वर्ष कम पानी पर्दा बल्लतल्ल दुःखजिलो गरेर खेतीपाती सकाएका छन् । तर, ती खेतीमा मल हाल्न नपाउने […]

सिन्धुलीमा मलको हाहाकार, किसान मर्कामा

सिन्धुली । सिन्धुलीमा किसानहरुले खेती लगाउने समयमा मल पाउन नसक्दा सदरमुकाम सिन्धुलिमाडीमा दिनहुँ जसो मल खोज्न धाउन बाध्य भएका छन् । महिनौं बितिसक्दा समेत खेतबारीमा हाल्ने मल पनि पाउन नसकेको भन्दै किसानहरुले कृषि सामाग्री कम्पनीको गेटमै नाराबाजी र ताला बन्दी गर्दै आएका छन् । पछिल्लो समयमा सिन्धुली जिल्लामा अवस्थित कृषि सामाग्री कम्पनी लिमिटेडमा केही मात्रा […]

मल अभावले किसान मर्कामा

रोपाइँ गर्ने बेला पानी परे पनि मल नपाउँदा रुपन्देहीका किसान निरास बनेका छन् । रोपाइँको चटारो रहेको बेला उनिहरु एक बोरा मलका लागि नेपाल भारत धाइरहेका छन् ।“प्रत्येक वर्ष रोपाइँका बेला मात्र मल अभाव हुन्छ, सरकारले अर्को वर्ष समयमै मल ल्याउने आश्वासन दिन्छ, तर आश्वासनमै सीमित हुन्छ, यस पटक पनि बिना मल रोपाइँ गर्न बाध्य […]

भक्तपुरमा धान रोप्ने बेलामा मलको हाहाकार

किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले  कतिपय ठाउँमा रोपाइँ गर्ने तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् ।  केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको  छ ।पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन् । सिद्धि गणेश कृषि सहकारी संस्था लिका अध्यक्ष पूण्यराम दुमरुले पाँच किलो मल लिन ३०० देखि ४०० किसान रातिदेखि नै लाइनमा बसेको ज

धान रोप्ने बेलामा मलको हाहाकार

भक्तपुर, २० जेठ । किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा […]

धान रोप्ने बेलामा मलको हाहाकार, किसानको पुकार : सरकार हामीलाई अरु हैन मल देऊ

भक्तपुर : किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ। यसवर्ष जेठमै वर्षा सुरु भएकाले  कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन्। केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ। पैसा…

भारतीय गुणस्तरहीन मल किन्न बाध्य

धादिङका किसान महँगोमा मल किन्न बाध्य  मकै र धानमा मल हाल्ने समयमा युरिया मल अभाव भएपछि धादिङका किसान मर्कामा परेका छन् । करिब १० रोपनी जमिनमा मकैखेती गरेकी नीलकण्ठ नगरपालिका– १२ की...

लमजुङमा युरिया मलको अभाव

लमजुङ – लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले चासो दिएको छैन। बेसीशहर नगरपालिका ११ का विष्णु पाण्डेले दुई रोपनी जग्गामा मकै खेती गरेका छन् । एकोहोरो मकै गोडे पनि मल अभावका कारण दोहोरो मकै गोड्न नपाएको उनले गुनासो सुनाए । मल अभावमा […]

गोलभेँडा खेती गर्ने किसान मर्कामा, सरकारी सुविधा पाउन नसकेको गुनासो

सरकारले मल र बिउमा सुविधा नदिँदा गोलभेँडा खेती गर्ने सर्लाहीका किसान मर्कामा परेका छन् । भारतमा गोलभेँडाको बिउ ५ ग्रामको २ सय रुपैयाँ पर्छ । त्यही बिउ नेपाल आइपुग्दा ११ सय रुपैयाँ पर्ने गरेको हरिवन नगरपालिका–४, तीन घरेका किसान उमेश चौधरीले बताए ।३ बिगाहा जग्गामा व्यावसायिक गोलभेँडा खेती गर्दै आएका चौधरीले सरकारले मल र बिउ अनुदानमा उपलब्ध नगराउँदा आफूहरु मर्कामा परेको गुनासो गरे । ‘सरकारले अनुदान सुविधा नदिएकै कारण गोलभेँडा खेती खर्चिलो बन्दै गएको छ,’ उनले भने, ‘गोलभेँडाको