रुपेन्द्र पटेलरौतहट : रासायनिक मल नपाउँदा धान उत्पादनमा कमी आउने सक्ने भन्दै किसान चिन्तित हुन थालेका छन्।नेपाल सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसक्दा धान उत्पादनमा कमी आउने भएको हो। रौतहटको उत्तरी भेग चन्द्रपुर नपा–२ का किसानले अझै पनि आवश्यक रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्।धानखेतीमा जेनतेन सहकारी संस्थाले थोरै तिनो हाले पनि उखु खेतीमा खाद हाल्न नपाएको रणबहादुर अधिकारी बताउँछन्। यतिवेला मल हाले मात्रै उखु फल्ने गर्दछ। अधिकांश उखु किसानले चाहे जति रासायनिक मल पाएका