नेप्सेमा ८५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ८५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० प्रतिशतले हुन आउने ८५ लाख ७२ हजार २ सय ३० दशमलव ८१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । यस अघि हिजो मंगलबार ४ कम्पनीको गरि कुल २ करोड ३४ लाख ३७ हजार १ सय ४८ दशमलव ८५१ कित्ता बोनस शेयर सुचिकृत भएको थियो । हिजोआज नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६११ प्रतिशतले हुन आउने २ करोड ५ लाख २ हजार १ सय १८ दशमलव २३ कित्ता बोनस शेयर , मेरो माइक्रोफाइनान्सको २० प्रतिशतले हुन आउने २० लाख कित्ता बोनस शेयर , महिला लघुवित्तको ४७.५ प्रतिशतले हुन आउने ४ लाख ७५ हजार कित्ता बोनस शेयर र सिभिल लघुवित्तको १९ प्रतिशतले हुन आउने ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

सम्बन्धित सामग्री

३० कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएकामध्ये ३० कम्पनीको बोनस सेयर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लाभांश घोषणा गरेका १०० भन्दा बढी कम्पनीमध्ये हालसम्म (आइतवारसम्म) एक तिहाइभन्दा कमको मात्रै बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको हो । अधिकांश कम्पनीले साधारण सभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै छन् ।  ती कम्पनीको कुल १४ करोड १७ लाख २४ हजार ८०४ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ ।  कम्पनीको बोनस शेयर र कित्ता स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।

३० कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएकामध्ये ३० कम्पनीको बोनस सेयर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लाभांश घोषणा गरेका १०० भन्दा बढी कम्पनीमध्ये हालसम्म (आइतवारसम्म) एक तिहाइभन्दा कमको मात्रै बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको हो । अधिकांश कम्पनीले साधारण सभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै छन् ।  ती कम्पनीको कुल १४ करोड १७ लाख २४ हजार ८०४ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ ।  कम्पनीको बोनस शेयर र कित्ता स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।

नेप्सेमा ३१ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ३१ लाख कित्ता बढी बोनस शेयर सुचिकृत हुने भएको छ । आज साना किसान लघुवित्तको २५ प्रतिशतले हुन आउने ३१ लाख २८ हजार ८ सय २७ दशमलव ४५५२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । ।

नेप्सेमा ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा चिलिमे हाइड्रोको ७.५ प्रतिशतले हुन आउने ४७ लाख १० हजार ५ सय ५४ दशमलव ४२ कित्ता बोनस शेयर सुचिकृत  भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

नेप्सेमा २ कम्पनीको ३० लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार २ कम्पनीको गरि कुल ३० लाख कित्ता बढी  बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा कालिका लघुवित्त र सानिमा माई हाइड्रोको बोनस शेयर सुचिकृत भएको हो । आज कालिका लघुवित्तको १० प्रतिशतले हुन आउने २ लाख ४५ हजार ५ सय ८ दशमलव ९५ कित्ता बोनस सेयर र सानिमा माई हाइड्रोको १० प्रतिशतले हुन आउने २८ लाख ८ हजार ४ सय १० कित्ता बोनस शेयर सुचिकृत भएको हो । बोनस शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार ३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सुचिकृत भएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनको २० प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ५ सय ८३ कित्ता बोनस शेयर सुचिकृत भएको हो। शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन् ।

नेप्सेमा २७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार २७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  को १० प्रतिशतले हुन आउने २७ लाख ३६ हजार ९ सय ७२ दशमलव ४२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर हरिद बिक्रि गर्न सक्ने छन् । बैंकको साधारणसभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने २७ करोड ३६ लाख ९७ हजार २ सय ४२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि  ०.५२६३  प्रतिशतले हुन आउने १ करोड ४४ लाख ५ हजार १ सय १८ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको हो  ।

२ कम्पनीको १३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार २ कम्पनीको १३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ। आज ङादी ग्रुप पावर Ngadi Group Power  र ग्रिन डेभलपमेन्ट बैंक Green Development Bank Limited को गरि कुल १३ लाख ६८ हजार २ सय २१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज  ङादी ग्रुप पावरको २० प्रतिशतले हुन आउने ११ लाख ७८ हजार २ सय २१ कित्ता बोनस शेयर र ग्रिन  डेभलपमेन्ट बैंकको ३.८ प्रतिशतले हुन आउने १ लाख ९० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो। शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

नेप्सेमा ३७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज २ कम्पनीको गरि कुल ३७ लाख १७ हजार ९ सय ६९ दशमलव ५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । अपि पावर कम्पनी Api Power Company  र एनएलजी इन्स्योरेन्स NLG Insurance Company  को बोनस शेयर सुचिकृत भएको हो । अपि पावरको १०.५० प्रतिशतले हुन आउने २६ लाख २१ हजार ५ सय ९४ कित्ता र एनएलजी इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने १० लाख ९६ हजार ३ सय ७५ दशमलव ५० कित्ता शेयर सुचुक्रित भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याटमा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

बुधबार ३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार ३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा नेरुदे लघुवित्त वित्तीय संस्था Nerude Laghubitta Bittiya Sanstha  को ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । कम्पनीको ८ प्रतिशतले हुन आउने ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।