२ कम्पनीको १३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार २ कम्पनीको १३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ। आज ङादी ग्रुप पावर Ngadi Group Power  र ग्रिन डेभलपमेन्ट बैंक Green Development Bank Limited को गरि कुल १३ लाख ६८ हजार २ सय २१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज  ङादी ग्रुप पावरको २० प्रतिशतले हुन आउने ११ लाख ७८ हजार २ सय २१ कित्ता बोनस शेयर र ग्रिन  डेभलपमेन्ट बैंकको ३.८ प्रतिशतले हुन आउने १ लाख ९० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो। शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

सम्बन्धित सामग्री

लक्ष्मी सनराइज बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस शेयर मंगलवार (आज) सूचीकृत भएको छ । बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ दशमलव ५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।  बैंकले गत पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि पनि पारित गरेको थियो ।

३० कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएकामध्ये ३० कम्पनीको बोनस सेयर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लाभांश घोषणा गरेका १०० भन्दा बढी कम्पनीमध्ये हालसम्म (आइतवारसम्म) एक तिहाइभन्दा कमको मात्रै बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको हो । अधिकांश कम्पनीले साधारण सभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै छन् ।  ती कम्पनीको कुल १४ करोड १७ लाख २४ हजार ८०४ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ ।  कम्पनीको बोनस शेयर र कित्ता स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।

तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । होटल्सको ७ लाख ५४ हजार ६६१ दशमलव ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।   होटल्सले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले ११ प्रतिशत नगद लाभांश पारित गरेको थियो । नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेको छ ।

स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । मंगलवार कम्पनीको १० लाख २८ हजार १ सय ९८. २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।  सूचीकृत शेयर बुधवारबाट कारोबार गर्न मिल्ने खबर राजधानी दैनिकमा छ ।

नेप्सेमा आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं, ११ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेको अनुसार इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयरवापत ७ लाख ५७ हजार पाँच सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको बैशाख १२ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । […]

नेप्सेद्वारा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ बोनस शेयर सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीले उक्त बोनस शेयर वापतको ८० हजार १४२ दशमलव २६ कित्ता शेयर साउन ५ गते सुचिकृत गरेको हो । असार २१ गते सम्पन्न भएको साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर […]

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचिकृत गरेको छ ।  नेप्सेले आइतबार कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता

सिर्जना फाइनान्सको बोनस शेयर नेप्सेमा सुचिकृत

काठमाडौं, ४ असार । सिर्जना फाइनान्सको बोनस नेप्सेले सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस शेयर बिहीबार सुचिकृत गरेको हो । कम्पनीको १३. ५९ प्रतिशत शेयर सुचिकृत भएसँगै शेयरधनीको हितग्राही खातामा आएपछि शेयर खरिद बिक्रि गर्नसक्ने छन् ।