चुनाव अगाडिको गठबन्धन स्वीकार्न साथीहरूलाई गाह्रो परिरहेको छ, अब सहमति कार्यान्वयनको विकल्प छैनः रमेश लेखक

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेसका नेता रमेश लेखक ५ दलीय सहमति कार्यान्वयनको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “गठबन्धनमा रहेका ५ राजनीतिक दलहरुले चुनावी तालमेल गरेका छन् । केही ठाउँमा विमति आएको अवस्था छ । हामीकहाँ प्रि—पोल कोलिसनको […]

सम्बन्धित सामग्री

आगामी अधिवेशनको पहिलो दिन टिआरसी विधेयक संसद्मा पेश गर्नुपर्छ : रमेश लेखक

काठमाडौँ : नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्‌मा पेश गर्ने बताएका छन्।बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पीडितको कुरा पनि सुनिसकेकाले पीडितमैत्री हुनेगरी विधेयक संसद्‌मा प्रस्तुत गर्नुपर्ने बताए। उनले पीडितहरूले अब धैर्य गर्न नसकिने भनिरहेकाले संसद् सञ्चालन हुनुअघि नै सहमति जुटाएर संसद्‌मा पेश गर्न आवश्यक रहेको बताए।उनले पीडितहरूले

सुन प्रकरणको अनुसन्धानका लागि छानबिन समिति बनाउने सहमति

काठमाडौँ – राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ। सोमबार सिंहदबारमा बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । यससम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक […]

कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्यायो

काठमाडौं : नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। कांग्रेसले पछिल्लो पटक १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो। केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले कार्यदलले १३ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउने सहमति गरेको बताए।‘कार्यदलले सबै जिल्लाको सदस्यता विवाद टुंग्याउने सैद्धान्तिक सहमति गरेर प

कांग्रेस क्रियाशील सदस्यता विवाद भोलिसम्म टुङ्ग्याउने सहमति

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता शनिबार दिउँसोसम्म टुङ्ग्याउने सहमति भएको छ । शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले सार्वजनिक हुन बाँकी रहेका १२ जिल्लाको क्रियाशील सदस्यता शनिबार दिउँसो १ बजेसम्म टुङ्ग्याएर निर्वाचन समितिलाई सार्वजनिक गर्न दिने सहमति भएको एक नेताले जानकारी दिए । उनका अनुसार कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य […]

काँग्रेस सभापतिको दाबेदारकै जिल्लामा अधिवेशन अनिश्चित

नेपाली काँग्रेसको निर्वाचन समिति २१ जिल्लाको क्रियाशील सदस्यको नामावली प्राप्तिको पर्खाइमा छ । तर कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले २१ जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाउन सकेको छैन । त्यसको जिम्मेवारी पाएका सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सैद्धान्तिक सहमति भएको भन्दै पन्छिएपछि २१ जिल्लामा वडा अधिवेशनको अन्योलता कायमै छ ।समितिका तीन जना नेता तीनतिर लागेपछि सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरासहित २१ जिल्लामा अधिवेशन अनिश्चित बनेको हो । सिटौला, रिजाल र लेखकले कामबाट दुई दिनको बिदा

कांग्रेसको क्रियाशील सदस्यता विवाद ‘सहमति नजिक’

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादसहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यताको विवाद सुल्झाउने जिम्मा पाएका नेताहरुको भनाइ छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय […]

क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुङ्ग्याउने काँग्रेस शीर्ष नेताबीच सहमति

नेपाली काँग्रेस शीर्ष नेताबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंग्याउने सहमति भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकमा सहमति भएको हो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।करिब ४ घण्टा भएको छलफल पनि विवादित क्रियाशील सदस्यताको टुंगो नलागेपछि तीन दिन थप फेरि छलफल गर्न सहमति भएको रमेश