कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्यायो

काठमाडौं : नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। कांग्रेसले पछिल्लो पटक १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो। केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले कार्यदलले १३ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउने सहमति गरेको बताए।‘कार्यदलले सबै जिल्लाको सदस्यता विवाद टुंग्याउने सैद्धान्तिक सहमति गरेर प

सम्बन्धित सामग्री

कुन प्रदेशमा कसको बहुमत ? संस्थापन र संस्थापनइतरका छुट्टाछुट्टै सूची

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद नटुङ्ग्याउँदा अझै धेरै स्थानामा वडा अधिवेशन सुरु हुन सकेको छैन । प्रदेश २ का ८ जिल्लामा क्रियाशील सदस्यताकै टुङ्गो नलाग्दा वडा अधिवेशन प्रारम्भ भएको छैन । वाग्मती प्रदेशको रसुवामा क्रियाशील नटुङ्गिएर वडा अधिवशेन भएको छैन भने सिन्धुपाल्चोकमा वडा अधिवेशन प्रारम्भ भएर अनिश्चित कालका...

१३ जिल्लाको अधिवेशन कात्तिक पहिलो साता गर्ने कांग्रेसको तयारी

क्रियाशील सदस्यता छानविन समितिले १३ जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरिसकेको जनाएको छ ।

कांग्रेसले मिलायो क्रियाशील सदस्यता विवाद, अझै १३ जिल्लामा अधिवेशन अन्यौलमा

नेपाली कांग्रेसले क्रियाशील सदस्यतामा देखिएको विवाद ढिला गरी समाधान गर्दा त्यसको असर वडा अधिवेशनमा परेको छ।

कांग्रेस जिल्ला सभापतिहरुको धर्नामा नेता कोइरालाद्वारा ऐक्यवद्धता

काठमाडौँ– क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस जिल्ला सभापतिहरुले थालेको धर्नामा नेता शेखर कोइरालाले ऐक्यवद्धता जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी धर्नास्थल पुगेर नेता कोइरालाले ऐक्यवद्धता जनाएका हुन् । कांग्रेसले क्रियाशील सदस्यता विवाद समाधान भएको जनाए पनि केही कांग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै […]

क्रियाशील सदस्यता विवाद मिलेको कांग्रेसको दावी, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलेको दावी गरेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बाँकी रहेका समस्याहरुको सहमतिमा टुङ्गो लगाएसँगै क्रियाशील विवाद मिलेको बताइएको छ। समितिले निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा…

क्रियाशील सदस्यता विवाद ५ दिनभित्र टुंग्याउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ ।बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो ।

कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा फेरि समितिलाई नै

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगोमा पुर्याउने जिम्मा फेरि क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ। बुधबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले उक्त जिम्मेवारी दिएको हो। बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यतासम्बन्धी अधुरा विषय पुरा गर्न समितिलाई बिहीबार ३ बजेसम्मको समय दिइएको बताए। छानवीन समितिले हिजो केही ठाउँको सदस्यता विवाद थाती राखेरै सभापतिलाई प्रतिवेदन बुझाएको थियो।