काँग्रेस सभापतिको दाबेदारकै जिल्लामा अधिवेशन अनिश्चित

नेपाली काँग्रेसको निर्वाचन समिति २१ जिल्लाको क्रियाशील सदस्यको नामावली प्राप्तिको पर्खाइमा छ । तर कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले २१ जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाउन सकेको छैन । त्यसको जिम्मेवारी पाएका सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सैद्धान्तिक सहमति भएको भन्दै पन्छिएपछि २१ जिल्लामा वडा अधिवेशनको अन्योलता कायमै छ ।समितिका तीन जना नेता तीनतिर लागेपछि सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरासहित २१ जिल्लामा अधिवेशन अनिश्चित बनेको हो । सिटौला, रिजाल र लेखकले कामबाट दुई दिनको बिदा

सम्बन्धित सामग्री

विवादले काँग्रेस सर्लाहीको जिल्ला अधिवेशन अनिश्चित

दुई पक्षबीच विवाद बढेपछि नेपाली काँग्रेस सर्लाहीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । क्षेत्र ४ अन्तर्गत बलरा नगरपालिकाको दुईवटा वडाबीच अधिवेशनलाई लिएर विवाद हुँदा जिल्ला अधिवेशन नै प्रभावित बनेको हो ।

काँग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

नेपाली काँग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली काँग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।मतदाता नामावली प्रकाशन हुन नसक्दा अ

किन अनिश्चित बन्यो काँग्रेस प्रदेश २ को अधिवेशन ?

नेपाली काँग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित बनेको छ ।  प्रदेश २ का केही जिल्लाका वडा र पालिका अधिवेशन सम्पन्न हुन नसकेपछि समग्र प्रदेश अधिवेशन नै अनिश्चित बनेको हो । प्रदेश अधिवेशन पूर्व पालिकाबाट प्रतिनिधिको मतदाता नामावली प्राप्त हुन नसकेपछि अधिवेशन तीन दिन देखि स्थगित हुँदै आएको हो ।आइतबारपनि विभिन्न जिल्लाको मतदाता नामावली उपलब्ध नभएकाले प्रदेश अधिवेशनको मिति नै अन्योलमै परेको नेताहरुले बताएका छन् । काँग्रेसको प्रदेश अधिवेशन उद्घाटन भएको चार दिन भइसक्दा महोत्तरी, सर्लाही, सप्तरी र रौत

विवाद बढेपछि सर्लाहीको काँग्रेस अधिवेशन अनिश्चित

नेपाली काँग्रेसको सर्लाही अधिवेशनमा दुई पक्षबीचको विवाद उग्र रुप लिँदै झडपमा परिणत भएको छ।

काँग्रेस सर्लाहीको निर्वाचन अधिकृतले दिए राजीनामा , अधिवेशन अन्योलमा

काठमाडौँ । नेपाली काँग्रेसको सर्लाही जिल्लाको अधिवेशन अनिश्चित भएको छ । जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले अधिवेशन गराउने वातावरण नभएको भन्दै आज (शुक्रबार) राजीनामा दिएका हुन् । ‘जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटी निर्वाचनको वातावरण नभएकाले पदबाट राजीनामा दिएको छु,’ निर्वाचन अधिकृत कार्कीले भने । सर्लाहीमा शनिबार वडा अधिवेशन […]

सुर्खेत र डोल्पामा काँग्रेस वडा अधिवेशन अनिश्चित

सदस्यता विवाद टुङ्गो लाग्न नसक्दा सुर्खेत र डोल्पामा नेपाली काँग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । कर्णालीका १० जिल्लामध्ये यी दुईबाहेक सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।  डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद छ ।काँग्रेसका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले पार्टी केन्द्रले अखण्ड नेपालबाट आएका १९९ लाई सदस्यता दिने परिपत्र पठाएपछि आफूहरुले असहमति जनाएको बताए । “आज १३ जिल्लामा वडा अधिवेशन भइरहेको छ, तर

२० जिल्लामा काँग्रेस अधिवेशन अनिश्चित, एक हजार ७५० प्रतिनिधि चयनमा अवरोध

नेपाली काँग्रेसको स्थानीय अधिवेशन केही जिल्लामा प्रभावित हुने भएको छ । भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २४ गतेसम्म २० जिल्लामा अधिवेशनबारे अन्यौल कायमै छ । काँग्रेसले प्रदेश १ को मोरङ र प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छैन ।यस्तै बागमती प्रदेशको काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे र रसुवा तथा लुम्बिनीको कपिलवस्तु, बाँके र बर्दिया तथा कर्णालीको डोल्पा र सुर्खेतको पनि वडा अधिवेशन अनिश्चित छ । सुदूरपश्चिमका कै

बागमती प्रदेशमा काँग्रेस वडा अधिवेशन : कतै अनिश्चित, कतै आन्तरिक सहमति

बागमती प्रदेशको ३ जिल्लामा मात्र शुक्रबार नेपाली काँग्रेसले वडा अधिवेशन सम्पन्न भएको छ । नेपाली काँग्रेसले प्रदेशको १३ जिल्ला मध्ये भक्तपुर, दोलखा र सिन्धुलीमा मात्र वडा अधिवेशन सम्पन्न गरेको हो । अन्य १० जिल्लामा भने विभिन्न कारणले काँग्रेसको वडा अधिवेशन हुन सकेको छैन ।शुक्रबारबाट नेपाली काँग्रेसले देशभर भएको वडा अधिवेशन सुरु गरेको हो । सबै वडामा आगामी भदौ २३ गतेभित्र अधिवेशन सम्पन्न सक्नु पर्नेछ । भक्तपुरको ११ वटामा अधिवेशन गर्न बाँकी भक्तपुरको अधिकांश वडाहरूमा हिजो श

कर्णालीका ३१८ वडामा  काँग्रेस अधिवेशन सुरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि शुक्रबार (आज) देखि वडा तहको अधिवेशन सुरु हुँदैछ । १० वटा जिल्ला रहेको कर्णालीका ८ जिल्लाका  वडा तहमा अधिवेशन सुरु हुने भएको छ।  सुर्खेत र डोल्पामा सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको काँग्रेस स्रोतको भनाई छ । केन्द्रीय कार्यतालिका अनुसार यही भदौ २३ गतेसम्म वडा अधिवेशन गरिसक्नुपर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार  कर्णालीका दैलेख, जाजरकोट, मुगु, जुम्ला, हुम्लामा अहिले ११ बजेदेखि वडा अधिवेशन सुरु भएको छ ।  यी जिल्लाका ती

काँग्रेस महाधिवेशन अनिश्चित, नयाँ तीन विकल्पमा छलफल

नेपाली काँग्रेसको १४ औं महाधिवेशन बाध्यात्मक अवस्थामा पनि हुन नसक्ने परिस्थिति बन्न थालेको छ । पार्टीलाई संवैधानिक संकटबाट जोगाउन ०७८ भदौ ७–१० का लागि तय भएको १४ औं महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने काँग्रेसको बाध्यता छ ।संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ ।यो वाध्यतामाथि क्रियाशील सदस्यता वितरण र नवीकरणमा देखिएको समस्या च