काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन राजनीतिक दलहरूको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सारेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो प्रस्ताव राखेको प्रमुख सचेतक लेखकले बताएका हुन्।प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अघि जान सकिन्छ भनेर बैठकमा विषय प्