काठमाडौं । दुई अर्ब १३ करोडको भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेलाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिएको विशेष अदालतका सूचना अधिकारीसमेत रहेका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । आयोजना प्रमुख, सिचाइ विभागका इन्जिनियर, कालिका […]