१२ असार, काठमाडौं। फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय यादवसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । प्रचलित ऐन नियम विपरीत लाल बकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला समन्वय समितिको रोहबरमा […]