काठमाडौं महानगरका वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं महानगरपालिका-३० का वडा सचिव भरतकुमार पोखरेलविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

सम्बन्धित सामग्री

इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको लमहीस्थित जल उत्पन्न प्रकोप कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।  स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार ६४ रुपैयाँ ८० पैसा देखिएपछि उनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।  रानाभाटले सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण […]

भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेस सांसद गुरुङ निलम्बनमा

विशेष अदालतममा भ्रष्टाचारको मुद्दा खेपिरहनुभएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ । गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मङ्गलबार सूचना जारी गर्दै सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाउनुभएको हो । उहाँविरुद्ध २०७५ माघ माघ २१ गते विशेष अदालतमा दायर भएको भ्रष्टाचारसम्बन्धी मुद्दा किनारा लागेको …

उच्च अदालतका रजिष्ट्रारलाई नै भ्रष्टाचारको मुद्दा

१६ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत सुर्खेतका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले ४ लाख ९८ हजार ९९५ रुपैयाँ बिगो दाबीसहित विशेष अदातलमा मुद्दा दायर गरेको हो । उनले नक्‍कली विल भरपाई खडा गरी, नक्‍कली सम्झौतासमेत बनाई फर्जी काम गरेर ४ लाख ९८ हजार ९९५ रुपैयाँ भ्रष्टाचार […]

फर्निचर खरिदमा कमिसन खाने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

फर्निचर खरिदका क्रममा कमिसन खाने एक प्रशासकीय अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले सोमबार छत्रदेव गाउँपालिका, अर्घाखाँचीका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध ४ लाख ४७ हजार ५०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपा

फतुवा विजयपुरका मेयरविरुद्ध भ्रष्टाचारको मुद्दा

१२ असार, काठमाडौं। फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय यादवसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । प्रचलित ऐन नियम विपरीत लाल बकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला समन्वय समितिको रोहबरमा […]

वडाध्यक्षमाथि भ्रष्टाचारको मुद्दा दायर हुँदा शपथ रोकियो

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षको शपथ ग्रहण रोकिएको छ । ईश्वरपुर नगरपालिका ११ का नवनिर्वाचित वडाध्यक्ष राम दुलार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाले तत्काल शपथ नखुवाइएको हो । निर्वतमान वडाध्यक्ष समेत रहनुभएका साहविरुद्ध पहिलो कार्यकालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको मुद्दा दर्ता भएपछि निलम्बनमा […]

घुस लिँदालिँदै समातिएका प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा

बागलुङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङमा कार्यरत एक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।पोखरास्थित आयोगको कार्यालयले प्रहरी नायव निरीक्षक महतोविरुद्ध ३८ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।महतोले आफ्नो कार्य क्षे

निमित्त वन निर्देशक बिष्टविरुद्ध ७ करोड भ्रष्टाचारको मुद्दा

सुदुरपश्चिम प्रदेश सरकार वन निर्देशनालय धनगढीका  निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करिब सात करोड भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिष्टउपर   ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरेको जानकारी दिएको छ । बिष्टविरुद्ध बिगो  ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा

कञ्चनपुरका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा

भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।