फर्निचर खरिदका क्रममा कमिसन खाने एक प्रशासकीय अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले सोमबार छत्रदेव गाउँपालिका, अर्घाखाँचीका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध ४ लाख ४७ हजार ५०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपा