बम विस्फोटमा कसको संलग्नता छ? जवाफ देऊ सरकार

विकट रोल्पा र रुकुमबाट सुरु भएको निर्वाचन विरोधी तथा बम विस्फोट र आक्रमणका घटनाले राजधानीमा पनि आफ्नो विभत्स रुप देखाइसकेको छ। उम्मेद्वार देखि आम जनता सम्मको दैनिकी आतंकको छाँयाबाट निरीह वन्न पुगेको छ। विस्फोटबाट निर्वाचनका प्रत्यासी लगायत कैयन सर्वसाधारण घाइते भएका छन्। दाङ जिल्लामा त एकजना म्यादी प्रहरीको मृत्यु नै भयो तर प्रमुख निर्वाचन आयुक्त…

सम्बन्धित सामग्री

सरकार जवाफदेही नहुँदाको परिणाम संसद अवरोध : कांग्रेस

काठमाडौँ : नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकार सांसदहरुले उठाएको प्रश्नको जवाफ नदिइकन जबरजस्ती अघि बढेकाले संसद अवरोध गर्नु परेको बताएकी छन्।शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन्। उनले उपप्रधान एवं गृहमन्त्रीविरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उनको नियुक्तिबारे जवाफ माग्दा सरकार जबरजस्ती अघि बढेको बताइन्। उनले संसद अवरोधलाई सरकारले जवाफदेही नहुँदाको परिणामका रुपमा लिनुपर्ने बताइन्। कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको उन

अदालतलाई कोशीका सभामुखको जवाफ : सरकारविहीनता नहोस् भनेर हस्ताक्षर गरें

४ साउन, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले असल मनसायले सरकार गठनका लागि हस्ताक्षर गरेको अदालतलाई जवाफ दिएका छन् । सरकार गठनमा सभामुखको भूमिका हुने वा नहुनेबारे संविधानले स्पष्ट उल्लेख नगरेका कारण सरकारविहीनताको अवस्था अन्त्यका लागि मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई समर्थन गरेको जवाफ दिएका हुन् । कोशीमा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको […]

प्रदीप ज्ञवालीलाई डिला संग्रौलाको जवाफ : सरकार कामचलाउ होइन, पूर्ण बहुमतको हो

२२ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव घोषणा गरेको सरकार काम चलाउ भएको भन्दै सदनलाई विजनेश दिन नसक्ने टिप्पणी गरेका छन् । सांसद ज्ञवालीको प्रश्न छ, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’ ज्ञवालीलाई जवाफ दिँदै कांग्रेस सांसद डिला संग्रौलाले सरकार पूर्ण बहुमतको भएको हेक्का राख्न आग्रह गरिन् । यो सवाल जवाफ […]

ओलीलाई देउवाको कडा जवाफ, संसदमा के के भने

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएको विषयको जवाफ दिएका छन् । उनले आज जवाफ दिने क्रममा सबैभन्दा बढी प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ फागुनमा उठाएका गम्भीर प्रश्नहरुको जवाफ दिएका छन् । देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट […]

सरकार बन्दै गर्दा धम्की 'म आगो हुँ', संसदमा प्रचण्ड ओली सवाल जवाफ

प्रतिनिधी सभामा नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रच्यड बिच सभाल जवाफ चलेको छ। केही समय अघि प्रच्यडले आफु आघो भएको बताए पछि, त्यस्को जवाफ मंगलबार आलीले दिएका हुन्। ओलीले आगो निभाउन आफुलाई आउने जवाफ फर्काए

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री ओलीद्वारा सर्वाेच्चमा जवाफ पेस

काठमाण्डाै – मन्त्रिपरिषद् विस्तार गर्नुकाे कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ दिनुभएको छ । प्रतिनिधि सभा विघटन गरेपछि ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले खारेज गर्दै लिखित जवाफ मागेको थियो ।  महान्यायाधिवक्ताको कार्यालयमार्फत आज (बिहीवार) सर्वोच्चलाई जवाफ दिनुभएका प्रधानमन्त्री ओलीले आफूले संविधान र कानुनअनुसार नै मन्त्रिपरिषद् विस्तार गरेको जिकिर गर्नुभएको छ ।  उहाँले मन्त्रिपरिषद् विस्तार राजनीतिक कुरा भएको र यसमा सर्वोच्चले रोक लगाउँदा सरकार सञ्चालनमा अवरोध...

सर्वोच्चलाई ओलीको अडानयुक्त जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीको विशेषाधिकार रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्।प्रधानमन्त्री ओलीले अर्को सरकार गठन हुन सक्ने अवस्थाको विद्यमानता नरहेको, विघटन राजनीतिक विषय रहेको, राजनीतिक अनुशासन कायम गर्न ताजा जनादेशका लागि सार्वभौम जनतामा जाने निर्णय लिएको, विघटन संविधानसम्मत रहेकोलगायत दाबीसहित सर्वोच्चमा न्यायिक पुनरावलोकनको विषय नरहेको जनाएका छन्। ‘मैले प्रतिनिधिसभा विघटनको सिफारिस कुनै