अदालतलाई कोशीका सभामुखको जवाफ : सरकारविहीनता नहोस् भनेर हस्ताक्षर गरें

४ साउन, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले असल मनसायले सरकार गठनका लागि हस्ताक्षर गरेको अदालतलाई जवाफ दिएका छन् । सरकार गठनमा सभामुखको भूमिका हुने वा नहुनेबारे संविधानले स्पष्ट उल्लेख नगरेका कारण सरकारविहीनताको अवस्था अन्त्यका लागि मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई समर्थन गरेको जवाफ दिएका हुन् । कोशीमा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको […]

सम्बन्धित सामग्री

चोलेन्द्रद्वारा बयानका सबै पानामा हस्ताक्षर, प्रतिवेदन सचिवालयमा बुझाइने

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले तयार पारेको बयानको लिखित पत्रमा हस्ताक्षर गरेका छन्। सबै प्रश्नको प्रति प्रश्नको जवाफ दिएर बयानमा हस्ताक्षर गरेको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले बताए। अब ३ बजे बैठकमा प्रतिवेदनको  मस्यौदा पेश गरेर निष्कर्षसहित प्रतिवेदन  संसद सचिवालयमा पेश गर्ने उनले बताए। संसदमा प्रतिवेदन पेश गर्ने सम्भावना नरहेको उनकाे भनाइ छ। उनले भने, ‘हामी आजको बैठकबाट प्रतिवेदनलाई पूर्णता दिएर निष्

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन : कानुनमन्त्री कोइराला

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद शर्मा कोइरालाले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्का प्रश्नको जवाफ दिँदै उनले सम्झौताको तयारी नभएको बताएका हुन्। कोइरालाले सो सम्झौताका…

स्टेट पार्टनरसीपको बचाउमा परराष्ट्रमन्त्री खड्का, हस्ताक्षर गर्ने संकेत

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर गर्ने संकेत दिएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा परराष्ट्रमन्त्री खड्काले यस्तो संकेत गरेका हुन्। अमेरिकी सरकारको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल भएर सरकारले असंलग्न परराष्ट्र नीति उल्लंघन गरेको भन्दै सांसदहरुले सदनमा जवाफ माग गरेका थिए। सांसदहरुको प्रश्नको […]

निर्वाचन आयोगले ठाकुरसँग माग्यो लिखित जवाफ

काठमाडाैं। जनता समाजवादी पार्टीको आधिकारितासम्बन्धी विवादमा निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसँग लिखित जवाफ मागेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका ५१ जनामध्ये ३० जनाको हस्ताक्षर सहित आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएपछि ठाकुर पक्षसँग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपिसहित लिखित जवाफ १५ दिनमा पठाउन समय दिएको हो।

निर्वाचन आयोगले ठाकुरसँग माग्यो लिखित जवाफ

काठमाडाैं। जनता समाजवादी पार्टीको आधिकारितासम्बन्धी विवादमा निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसँग लिखित जवाफ मागेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका ५१ जनामध्ये ३० जनाको हस्ताक्षर सहित आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएपछि ठाकुर पक्षसँग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपिसहित लिखित जवाफ १५ दिनमा पठाउन समय दिएको हो।

ओलीले हस्ताक्षर फिर्ता लिन गरेको प्रस्तावमा यस्तो आयो माधव नेपालको जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पार्टी एकताका लागि अघि सारेको ६ बुँदे प्रस्तावमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर र सोही प्रकरणमा अदालतमा पेश भएको हस्ताक्षर फिर्ता लिन गरेको आग्रहलाई माधव नेपाल पक्षले अस्वीकार गरेको छ । ‘प्रतिनिधि सभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा हामीले गरेको हस्ताक्षर फिर्ता हुुनुपर्ने पूर्वशर्त राखिएको छ’ सोमबार आफू पक्षको स्थाय...

ओलीलाई माधव नेपालको जवाफ : संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता

२४ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा […]