बैतडी । नेकपा एमाले बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । मंगलबार जारी प्रेस विज्ञप्तीमा राष्ट्रियसभाको निर्वाचनमा […]