डोल्पाको फोक्सुण्डो ताल

जाजरकोट, ९ असोज: उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।-तस्वीर : हेमन्त केसी-रासस

सम्बन्धित सामग्री

वर्षौंदेखि काठेपुलले जोडिँदै फोक्सुण्डो ताल

जाजरकोट– शे-फोक्सुण्डो तालसम्म पुग्न चाहिने आवश्यक पूर्वाधार निर्माण गर्न आन्तरिक तथा बाह्य पर्यटकले आग्रह गरेका छन् । डोल्पाको सदरमुकामनजिकै रहेको सुलिगाडदेखि तालसम्म पुग्न आवश्यक पूर्वाधार निर्माण भए पर्यटक तान्ने सम्भावना बलियो रहेको आगन्तुकको भनाइ छ । अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन पैदलै फोक्सुण्डो ताल […]

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा एक युवती बेपता

हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।

तस्वीर : डोल्पामा रहेको मनमोहक फोक्सुण्डो ताल

उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तस्वीर : रासस

डोल्पाको फोक्सुण्डो ताल

जाजरकोट– उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल निकै खुलेको देखिएको छ । नीलो आकाश मुनि पानी पनि नीलो, रङ नै पोखेजस्तो सुन्दर देखिएको छ। वरिपरिका हिमाल र पहाडको प्रतिबिम्ब परे जस्तो बेला कलाकारले बुट्टा भरेजस्तो । जतिसुकै प्रतिकूल अवस्थामा पनि सधैं मुस्काइरहने यो ताल उपल्लो डोल्पाको अनुहार हो । यो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि […]

डोल्पाको फोक्सुण्डो ताल

उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तस्वीर : हेमन्त केसी/रासस

तस्वीर : डोल्पामा अवस्थित फोक्सुण्डो ताल

उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । हाल सो ताल हेर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तस्वीर : रासस

तस्वीर : मनमोहक फोक्सुण्डो ताल

मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । समुद्री सतहबाट ३ हजार ६६० मिटर उचाइमा रहेको यो तालको गहिराई ६५० मिटर रहेको छ । तालमा कुनै पनि जीव जनावर अर्थात् जलचर नहुनु फोक्सुण्डोको अर्को विशेषता हो । फोक्सुन्डो तालनजिकै रिग्मो गाउँ रहेको छ, जहाँ पर्यटकका लागि बास बस्ने होटलहरु छन्  । डोल्पा जिल्लाको सुन्दरताले जति ख्याति पाएको छ, त्योबमोजिम पर्यटक तान्न नसकेको स्थानीय  बासिनदा बताउँछन् । तस्वीर :  रासस

नेपालको सबैभन्दा ठूलो र गहिरो ताल फोक्सुण्डो

मौसम खुलेसँगै मनमोहक देखिएको डोल्पा जिल्लामा अवस्थित फोक्सुण्डो ताल । नेपालमै सबैभन्दा गहिरो र ठूलो यो ताललाई स्थानीय तहमा रिग्म तालको नामले पनि चिनिन्छ । यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र अवस्थित हिमाली सफापानीको ताल हो । नेपालको सबैभन्दा ठूलो ताल समेत रहेको फोक्सुण्डो समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ । यस तालको लम्वाइ ४.८ …

प्राकृतिक सौन्दर्यको गहिराइ बोकेको फोक्सुण्डो ताल

वरिपरि पहाड । बीचमा छ फोक्सुण्डो ताल । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो ।  जिपमाण्डु टाभल्सको सञ्चालक पंक्तिकारसहित पाँचजनाको […]

शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।  सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिंकले जनाएको छ । इन्टरनेट प्रयोग गर्ने व्यक्तिले १ दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए । ...