वर्षौंदेखि काठेपुलले जोडिँदै फोक्सुण्डो ताल

जाजरकोट– शे-फोक्सुण्डो तालसम्म पुग्न चाहिने आवश्यक पूर्वाधार निर्माण गर्न आन्तरिक तथा बाह्य पर्यटकले आग्रह गरेका छन् । डोल्पाको सदरमुकामनजिकै रहेको सुलिगाडदेखि तालसम्म पुग्न आवश्यक पूर्वाधार निर्माण भए पर्यटक तान्ने सम्भावना बलियो रहेको आगन्तुकको भनाइ छ । अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन पैदलै फोक्सुण्डो ताल […]