वरिपरि पहाड । बीचमा छ फोक्सुण्डो ताल । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो । जिपमाण्डु टाभल्सको सञ्चालक पंक्तिकारसहित पाँचजनाको […]