तस्वीर : डोल्पामा रहेको मनमोहक फोक्सुण्डो ताल

उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तस्वीर : रासस   

सम्बन्धित सामग्री

वर्षौंदेखि काठेपुलले जोडिँदै फोक्सुण्डो ताल

जाजरकोट– शे-फोक्सुण्डो तालसम्म पुग्न चाहिने आवश्यक पूर्वाधार निर्माण गर्न आन्तरिक तथा बाह्य पर्यटकले आग्रह गरेका छन् । डोल्पाको सदरमुकामनजिकै रहेको सुलिगाडदेखि तालसम्म पुग्न आवश्यक पूर्वाधार निर्माण भए पर्यटक तान्ने सम्भावना बलियो रहेको आगन्तुकको भनाइ छ । अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन पैदलै फोक्सुण्डो ताल […]

फोक्सुण्डो ताल

डोल्पा । उपल्लो डोल्पामा भारी हिमपात भएपछि शे–फोक्सुण्डो ताल आसपासको क्षेत्रमा चाँदी झै टलल टल्केको हिउँ ।

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा एक युवती बेपता

हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।

डोल्पाको फोक्सुण्डो ताल

जाजरकोट, ९ असोज: उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।-तस्वीर : हेमन्त केसी-रासस

डोल्पाको फोक्सुण्डो ताल

जाजरकोट– उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल निकै खुलेको देखिएको छ । नीलो आकाश मुनि पानी पनि नीलो, रङ नै पोखेजस्तो सुन्दर देखिएको छ। वरिपरिका हिमाल र पहाडको प्रतिबिम्ब परे जस्तो बेला कलाकारले बुट्टा भरेजस्तो । जतिसुकै प्रतिकूल अवस्थामा पनि सधैं मुस्काइरहने यो ताल उपल्लो डोल्पाको अनुहार हो । यो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि […]

डोल्पाको फोक्सुण्डो ताल

उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तस्वीर : हेमन्त केसी/रासस

तस्वीर : डोल्पामा अवस्थित फोक्सुण्डो ताल

उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । हाल सो ताल हेर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तस्वीर : रासस

तस्वीर : मनमोहक फोक्सुण्डो ताल

मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । समुद्री सतहबाट ३ हजार ६६० मिटर उचाइमा रहेको यो तालको गहिराई ६५० मिटर रहेको छ । तालमा कुनै पनि जीव जनावर अर्थात् जलचर नहुनु फोक्सुण्डोको अर्को विशेषता हो । फोक्सुन्डो तालनजिकै रिग्मो गाउँ रहेको छ, जहाँ पर्यटकका लागि बास बस्ने होटलहरु छन्  । डोल्पा जिल्लाको सुन्दरताले जति ख्याति पाएको छ, त्योबमोजिम पर्यटक तान्न नसकेको स्थानीय  बासिनदा बताउँछन् । तस्वीर :  रासस

प्राकृतिक सौन्दर्यको गहिराइ बोकेको फोक्सुण्डो ताल

वरिपरि पहाड । बीचमा छ फोक्सुण्डो ताल । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो ।  जिपमाण्डु टाभल्सको सञ्चालक पंक्तिकारसहित पाँचजनाको […]

शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।  सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिंकले जनाएको छ । इन्टरनेट प्रयोग गर्ने व्यक्तिले १ दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए । ...