सिमकोट– हुम्लामा नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आफ्ना माग सम्बोधन नभए समानान्तर रुपमा जिल्ला कार्य समिति गठन र महाधिवेशन प्रतिनिधि चयन गर्ने चेतावनी दिएको छ। पौडेल पक्षले क्षेत्रीय अधिवेशन अन्तर्गत ‘क’ नम्बर क्षेत्रमा भएको निर्वाचन प्रक्रिया नै चित्त नबुझेको भन्दै अर्को निर्वाचनको माग गर्दै जिल्ला अधिवेशनको उद्घाटन सत्रसमेत बहिस्कार गरेको छ। निर्वाचन आफ्नो पक्षलाई चित्त […]