‘नेपालका लागि नेपाली’ पार्टीको बाँके जिल्ला कमिटी गठन

नेपालगञ्ज – बाँकेमा ‘नेपालका लागि नेपाली’ पार्टीको जिल्ला कमिटी गठन भएको छ। नेपालगञ्जमा भएको जिल्ला भेलाले अमरदीप राईको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो। पार्टीका केन्द्रीय सदस्य एवं बाँके संयोजक सुदीप भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमबाट उपाध्यक्षमा राजश्री शाह र ओमकार स्वदेशी, सचिवमा कृष्णबहादुर श्रेष्ठ, कोषाध्यक्षमा हरिबाबु घिमिरे, सहायक सचिवमा पारसजंग कुँवर र ढकनाथ सापकोटा […]