निर्वाचन परिचालन कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ।...

सम्बन्धित सामग्री

गोरखा-२ मा प्रचण्डको निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । निर्वाचन परिचालन समितिको प्रमुख कमाण्डरमा सुदीप नगरकोटीलाई तोकिएकाे हाे । नगरकोटी वाईसीएलका केन्द्रीय सचिव समेत हुनुहुन्छ । उक्त क्षेत्रमा निर्वाचन परिचालन कमिटीको सहकमाण्डरमा धिरज उपरकोटीलाई तोकिएकाे छ । उपरकोटी पनि वाईसीएलका केन्द्रीय […]

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय एमाले निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यस्तै बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय गठन गरिएको छ । जसको सचिवमा उपमहासचिव  विष्णु रिमाल चयन भएका छन् । बैठकमा अध्यक्ष ओलीले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिन र विजय हासिल गर्न निर्देशन दिएका छन् ।

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ- एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरेको छ । कमिटीको सचिवमा विष्णु रिमाल चयन भएका छन् । एमालेले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु […]

ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग […]

केपी ओलीकाे संयाेजकत्वमा एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार बसेको सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसङ्गठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले ...

ओलीको कमाण्डमा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी ४ मंसिरमा हुने निर्वाचन...

ओलीको कमाण्डमा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी ४ मंसिरमा हुने निर्वाचन...

समाजवादीकाे निर्वाचन परिचालन कमिटी गठन, वैशाख ८ भित्र उम्मेद्वारको टुंगो लगाइने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एस) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले अध्यक्ष नेपालको नेतृत्वमा १ हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको जानकारी दिनुभयो । त्यस्तै, महासचिव भुसालको नेतृत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरिएको छ । आज (आइतबार) सकिएको […]

बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमाले जिल्ला कमिटी बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष केसीले जनाएका छन् ।त्यस्तै बैठकले जिल्लाका १० वटै स्थानीय तह पालिकास्तरीय चुनावी प्रतिवद्धता तयार पार्न सचिव विष्णु भुसालको संयोजकत्वमा संयोजन समिति गठन गरेको छ । साथै स्थान

नेकपा एस सुर्खेतद्वारा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

। नेकपा (एकीकृत समाजवादी) सुर्खेतले स्थानीय चुनावमा आफ्नो प्रभाव बढाउनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्लाका इञ्चार्ज शिवप्रसाद उपाध्यायको संयोजकमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीमा जिल्लाबाट केन्द्रीय कमिटीका प्रतिनिधित्व गर्ने सदस्य, विभिन्न विभागका सदस्य, प्रदेश कमिटीका सदस्य,जिल्ला कमिटीका सदस्य, जनसंगठनका पदाधिकारी तथा सदस्य लगायत रहेका छन् । एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले यो क