पर्यटन बोर्डको बजेट बल्ल पारित

काठमाडौं । झन्डै तीन महिना लामो प्रयासपछि बल्ल नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । गत शनिबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षकालागि अनुमानित कुल २ अर्ब १ करोड २३ लाख ४५ हजार रुपैयाँको बजेट पारित गरेको हो । चालु आवकालागि २ अर्ब १ करोड २३ […] The post पर्यटन बोर्डको बजेट बल्ल पारित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

व्यास नगरपालिकाको प्राथमिकता कृषि, स्वास्थ्य र पर्यटन

तनहुँका थप तीन स्थानीय तहले बजेट पारित गरेका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि असार १० गते बजेट, कार्यक्रम तथा नीति प्रस्तुत गरेका तीन स्थानीय तहले सोमबार बजेट पारित गरेका हुन् । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र देवघाट गाउँपालिकाको सोमबार आयोजित सभाले आगामी वर्षका लागि बजेट पारित गरेको हो । यसअगाडि जिल्लाको भिमाद […]

इलाम देउमाईको बजेट, नीति र कार्यक्रम पारित

इलामको देउमाई नगरपालिकाले ‘प्राकृतिक स्रोत कृषि र पर्यटन: समृद्ध देउमाई हाम्रो अभियान’ लक्ष्यसहित आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ।...

पशुपतिको बजेट पारित, मृगस्थलीमा शतबीज मार्ग बनाइने

काठमाडौं : पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आव ०७९/८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम्  पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजार बजेट प्रस्तुत गरेका थिए। बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ। पशुपति क्षेत्रमा बाला चतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ। शतब

पशुपतिको बजेट पारित, मृगस्थली क्षेत्रमा शतबीज मार्ग बनाइने

काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम्  पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजार रुपैंया बजेट प्रस्तुत रेका थिए ।  बजेटमा मृगस्थली क्षेत्रमा […]

पशुपतिको बजेट ९६ करोड ८४ लाख, मृगस्थलीमा शतबीज मार्ग बनाइने

२३ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक बर्ष २०७९/८० को लागि ९६ करोड ८४ लाख ४७ हजार रुपैयाँ बजेट पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बजेट पेश गरेका थिए । कोषका लागि चालु आर्थिक […]

पशुपतिको बजेट पारित, मृगस्थली क्षेत्रमा शतबीज मार्ग बनाइने

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक बर्ष २०७९–८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम्  पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजार रुपैंया बजेट प्रस्तुत गरेका थिए ।बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ

ताँजकोट गाउँपालिकाको बजेट पारित

सिमकोट – गाउँपालिकाले उत्पादन र रोजगारी सामाजिक रुपान्तरण हाम्रो अभियान भन्ने लक्ष्यसाथ ११ औं गाउँसभाद्वारा बुधबार ३० करोड ४९ लाख ५९ हजारको बजेट पारित भएको छ। भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै ताँजाकोट गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित भएको हो। असार १० गते सभामा पेश भए पनि छलफल र केही […]

म्याग्दीका स्थानीय तहले ल्याए २ अर्ब,९७ करोडको बजेट

म्याग्दी :  एक नगरपालिका र ५ वटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९-८० का लागि २ अर्ब ९७ करोड ८२ लाखको बजेट पारित गरेका छन्।शुक्रवार सम्पन्न जिल्लाका ६ वटै स्थानीय तहहरूको नगर तथा गाउँसभा उक्त बजेट पारित गरिएको हो।जिल्लाको एक मात्र नगरपालिका बेनी नगरपालिकाको बेनीमा सम्पन्न एघारौँ अधिवेशनले  ७३ करोड २२ लाखको बजेट पारित गरेको छ। ‘कृषि, पर्यटन र पूर्वाधार :  स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारालाई आत्मसाथ गर्

साढे ५ महीनापछि प्राधिकरणको ४३ अर्ब बजेट पारित

काठमाडौं (अस) । नेपाल नागरिक उड्डयन प्राधिकरणको चालू आर्थिक वर्षको बजेट मध्य पारित भएको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले रू. ४३ अर्ब ६० करोड बजेट पारित गरेको हो । चालू आर्थिक वर्षको साढे ५ महीनामा प्राधिकरणको बजेट पारित भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको बैठकले पारित गरेको उक्त बजेटमध्ये निर्माणाधीन विमानस्थलका लागि बढी विनियोजन गरिएको छ ।