तनहुँका थप तीन स्थानीय तहले बजेट पारित गरेका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि असार १० गते बजेट, कार्यक्रम तथा नीति प्रस्तुत गरेका तीन स्थानीय तहले सोमबार बजेट पारित गरेका हुन् । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र देवघाट गाउँपालिकाको सोमबार आयोजित सभाले आगामी वर्षका लागि बजेट पारित गरेको हो । यसअगाडि जिल्लाको भिमाद […]