२३ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक बर्ष २०७९/८० को लागि ९६ करोड ८४ लाख ४७ हजार रुपैयाँ बजेट पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बजेट पेश गरेका थिए । कोषका लागि चालु आर्थिक […]