फ्याक्ट चेक: के नेपालमा २०६ बर्षका तिब्बती भिक्षु गहिरो ध्यानमा फेला परेका हुन् ?

हालै फेसबुक पेज र समूहहरूमा जनवरीमा नेपालमा गहिरो ध्यानको अवस्थामा २०६ वर्षीय तिब्बती भिक्षु फेला परेको भन्दै तस्बिरहरू शेयर गरियो । जुन सत्य नभएको पुष्टी भएको छ । बरु ती भिक्षु थाइल्याण्डका एक बौद्ध गुरु रहेको र उनको सन् २०१७ मा ९२ बर्षको उमेरमा निधन भएको थियो । फेसबुकमा शेयर गरिएको एउटा पोष्टमा जनवरी २६, […]

सम्बन्धित सामग्री

अनलाइन प्रकाशनहरूमा ‘फ्याक्ट चेक’ गरिने

काठमाडौं । अनलाइनमा प्रकाशन हुने सूचनाहरूको ‘फ्याक्ट चेक’ गरिने भएको छ । गुगल र अष्ट्रेलियन एसोसीएट प्रेस (एएपी) ले गलत सूचनाहरूको प्रवाहमा रोक लगाउनका लागि ‘फ्याक्ट चेक’ गर्ने सम्झौता सुरु गरेको हो । अष्ट्रेलिया र न्युजिल्याण्डमा एएपीसँगको सम्झौतामा गलत जानकारी र तथ्यहरूको जाँचबुझ गर्ने काम सुरु गरिएको ‘द इपोक टाइम्स’ ले प्रकाशित गरेको छ । […]

फ्याक्ट चेक : यात्री मोटरसाइकलको भाइरल फोटो नयाँ हो कि पुरानो ?

नेपालमा बनेको यात्री मोटरसाइकलका फोटो सोमबार सामाजिक सञ्जालमा भाइरल भएको छ। फोटोमा मोटरसाइकलको अगाडिको च्यासिस भाँच्चिएको जस्तो देखिन्छ। केही अनलाइन मिडिया र सोसल मिडियामा सो फोटो पुरानो भएको दावी गरिएको छ। तर हाम्रो तथ्य जाँचमा भने फोटो पुरानो नभई आज नै खिचेको देखिएको छ। यस्तो छ भाइरल फोटो अनलाइन न्युजपोर्टल सेतोपाटीले ‘यात्री मोटरसाइकलको पुरानो तस्बिर… Continue reading

भारतमा ‘फ्याक्ट चेक’ निकाय विवाद, सरकारले हटाउन पाउनेछ मन नपरेको समाचार

सूचना प्रविधिमन्त्री राजिभ चन्द्रशेखरका अनुसार सरकारको फ्याक्ट चेक निकायले गुगल, फेसबुक ट्वीटरजस्ता इन्टरनेटका झुठा र तथ्यहिन समाचार पत्ता लगाउनेछ ।

ऊ जितेर पनि हारी, अब के तिमी हारेर जित्छौ?

देवकी विष्ट - बुधवार पहिलो भिडियो मैले टिकटकमा देखेँ। त्यसमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई आरोप लगाइएको थियो तर मुख्य आरोपितको नाम थिएन। सोचेँ - अहिले मान्छे सामाजिक सञ्जालमा जे पायो त्यही बोलिरहेका हुन्छन्। तिनी पनि त्यस्तै होलिन् कि ! आज भोलि 'फ्याक्ट चेक' नगरी विचार दिइहाल्नु जोखिमपूर्ण छ। जेठ…

फ्याक्ट चेक : यो फोटो काबुलबाट उद्धार गरिएका भारतीयको हैन

काठमाडौँ- अफगानिस्तानमा कट्टरपन्थी धार्मिक समूह तालिबानले हालैमात्र देशका विभिन्न भागको साथै राजधानी काबुल कब्जा गरेको छ । राष्ट्रपति अशरफ गनी देश छोडेर हिँडेका छन् भने कैयौं विदेशी कुटनीतिक निकायका कर्मचारी विदेशी संस्थाका पदाधिकारी, अफगानी नागरिक लगायत देश छोड्ने क्रम जारी छ । अफगानिस्तानको पछिल्लो राजनीतिक संकटसित जोडेर एक तस्बिर व्यापक शेयर भइरहेको छ । फेसबुक लगायतका […]

फ्याक्ट चेक : तातो पानीले नुहाउँदा कोरोना भाइरस मर्छ ? यस्तो छ विशेषज्ञको दावी !

अमर उजाला । विश्वभर कोरोना संक्रमण रोक्नको लागि विभिन्न किसिमका उपायहरू प्रयोग भइरहेको छ । कतिपयले दिनमा धेरै चोटि कषायः खान्छन् र कतिले तातो पानी पिउँदछन् । नेपालमा बेसार पानीले पनि खुबै बजार पायो । त्यो मात्रै होईन अम्बाको पातलाई पनि मान्छेहरुले बाँकी राखेनन् । यस बाहेक, यस्तै धेरै सल्लाह र तथ्यहरू सामाजिक सञ्जालमा पनि... The post फ्याक्ट चेक : तातो पानीले नुहाउँदा कोरोना भाइरस मर्छ ? यस्तो छ विशेषज्ञको दावी ! appeared first on Purbeli News.