अमर उजाला । विश्वभर कोरोना संक्रमण रोक्नको लागि विभिन्न किसिमका उपायहरू प्रयोग भइरहेको छ । कतिपयले दिनमा धेरै चोटि कषायः खान्छन् र कतिले तातो पानी पिउँदछन् । नेपालमा बेसार पानीले पनि खुबै बजार पायो । त्यो मात्रै होईन अम्बाको पातलाई पनि मान्छेहरुले बाँकी राखेनन् । यस बाहेक, यस्तै धेरै सल्लाह र तथ्यहरू सामाजिक सञ्जालमा पनि...
The post फ्याक्ट चेक : तातो पानीले नुहाउँदा कोरोना भाइरस मर्छ ? यस्तो छ विशेषज्ञको दावी ! appeared first on Purbeli News.