काठमाडौं । अनलाइनमा प्रकाशन हुने सूचनाहरूको ‘फ्याक्ट चेक’ गरिने भएको छ । गुगल र अष्ट्रेलियन एसोसीएट प्रेस (एएपी) ले गलत सूचनाहरूको प्रवाहमा रोक लगाउनका लागि ‘फ्याक्ट चेक’ गर्ने सम्झौता सुरु गरेको हो । अष्ट्रेलिया र न्युजिल्याण्डमा एएपीसँगको सम्झौतामा गलत जानकारी र तथ्यहरूको जाँचबुझ गर्ने काम सुरु गरिएको ‘द इपोक टाइम्स’ ले प्रकाशित गरेको छ । […]