फ्याक्ट चेक: फेसबुकले प्रयोगकर्ताले पाउने गरी ७५० मिलियनमा सम्झौता गरेको सत्य हो ?

केही दिन अगाडि धेरै फेसबुक प्रयोगकर्ताहरुले फेसबुकमा नोटिफिकेशन प्राप्त गरे, जसमा उनीहरू डेटा गोपनीयता मुद्दाको सम्झौताबाट भुक्तानीको हकदार हुन सक्ने उल्लेख गरिएको थियो । उक्त नोटिफिकेशनमा सेटलमेन्टबारेको एउटा वेवसाइटमा लिंक गरिएको सुचना थियो । त्यसपछि धेरै प्रयोगकर्ताहरुले यो सुचना र वेवसाइट वास्तविक भए नभएकोबारे प्रश्न गरेका छन् । यसबारे भेरिफाइले गरेको फ्याक्ट चेक अनुशार उक्त […]